बिरामी « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Fri Dec 9 2022


अस्पतालसँग समन्वय गरेर मात्र संक्रमित बिरामीलाई रिफर गर्न मन्त्रालयको आग्रह

काठमाडौं, भदौ १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बिरामीहरुलाई थप उपचारका लागि रिफर गर्दा समन्वय गरेर मात्र रिफर गर्न अस्पतालहरुलाई आग्रह गरेको छ । मन्त्रालयले अस्पतालसँग समन्वय नगरी

सर्लाहीमा बेवारिसे महिला संक्रमण सार्ने माध्यम बन्नसक्ने भन्दै चिन्ता

सर्लाही, भदौ ११ । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, क्याम्पसचोकमा बिरामी अवस्थामा भेटिएकी एकजना बेवारिसे महिला संक्रमण सार्ने माध्यम बन्नसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । जनकपुर घर बताउने ती महिला

पाल्पामा खिर खाँदा ६४ जना बिरामी

भरत शर्मा (इमेज) पाल्पा, साउन १४ । पूर्वी पाल्पाको रामपुर नगरपालिकामा पाउडर दूधको खिर खाँदा ६४ जना बिरामी परेका छन् । रामपुर नगरपालिका–७, मोहटीका ओमबहादुर सुनारको १३औं दिनको पुन्यतिथिमा सहभागी

‘पीसीआर रिपोर्ट नेगेटिभ’ आएपछि ‘क्वारेन्टिन’मा, क्वारेन्टिनमै बसेका बेला मृत्यु

लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, साउन ३ । दक्षिण पर्वतको पैयुँ गाउँपालिकास्थित सामुदायिक ‘क्वारेन्टिन’मा बसेका एक व्यक्तिको मृत्यु भएको छ । ‘पीसीआर रिपोर्ट नेगेटिभ’ आएपछि क्वारेन्टिनमा पठाइएका ५२ वर्षीय यामबहादुर भारतीको

उपत्यकाका कोभिड अस्पताल भरिँदै, संक्रमितले उपचार नपाउने अवस्था

प्रज्ञा तिमल्सिना र विशाल लामा (इमेज) काठमाडौं, असार २५ । पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारी अस्पताल संक्रमितले भरिएका छन् । यो संख्या दिनहुँ बढ्दै गए

गंगालालका सात जना बिरामीमा कोरोना संक्रमण, आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौंमा उपचार गराइरहेका सात जनामा कोरोना संक्रमण देखिएको छ । उपचारका लागि भर्ना भएका सात जनामा सोमबार साँझ कोरोना पुष्टि भएको हो।