सिन्धुली । क्षतिग्रस्त बिपी राजमार्गको नेपालथोक–धुलिखेल सडकखण्डअन्तर्गत नेपालथोक–चौकीडाँडा सडकखण्डमा यातायातका साधनहरुको चापले जाम हुन थालेको छ । साँघुरो सडकमा दशैं बिदाबाट राजधानी फर्कने यात्रु र सवारी साधनको चापले लामो जाम
काठमाडौं । बिपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ । बिपी राजमार्गको नेपालथोक–भकुण्डेबेँसी खण्डमा ट्रयाक सडक निर्माण भएसँगै सवारीसाधनको चाप बढेको हो । पूर्वी तराईका जिल्लालाई राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्ग असोज
काठमाडौं । बिपी राजमार्ग पुनः अवरुद्ध भएको छ । आज बिहान एकतर्फी सडक खुलेको दुई घन्टा भएपछि फेरि रोशी गाउँपालिका ११ पिप्लेमा सुक्खा पहिरो गएर बिपी राजमार्ग अवरुद्ध भएको हो
काठमाडौँ । दुई साताअघि बाढी, पहिरो र डुबानले क्षतिग्रस्त भएको बिपी राजमार्गमा आजदेखि एकतर्फी खुलेको छ । यही असोज ११ र १२ गतेको बाढी पहिरोले क्षति हुनगई राजमार्ग पूर्णरूपमा अवरुद्ध
सिन्धुली । रोशी खोलाको बाढी र पहिरोले क्षतिग्रस्त बनेको बिपी राजमार्ग दशैअघि सञ्चालन हुन नसक्ने भएको छ । केही दिनअघि सुनकोशी र रोशी नदीमा आएको बाढीले बिपी राजमार्गको नेपालथोक धुलिखेल
सिन्धुली । बाढी पहिरोका कारण सिन्धुली जिल्लाको सुनकोशी नदीमा आएको बाढीले क्षति भएको बिपी राजमार्ग सञ्चालन गर्ने कार्य शुरु गरिएको छ । सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्याएको नेपालथोक, मुलकोट,
सिन्धुली । संघीय राजधानी काठमाडौंलाई पूर्वी तराईका जिल्लाहरूलाई छोटो दूरीमै जोड्ने धुलिखेला–सिन्धुली बर्दिबास १ सय ६० किलोमिटर दुरीको वीपी राजमार्गमा स्थापना गरिएको आकस्मिक सूचना प्रणाली निष्प्रभावी भएकाे छ । जसका