Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


बालमन्दिर जग्गा प्रकरण: पक्राउ परेकाहरूलाई साधारण तारिखमा छाेड्न अदालतकाे आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल बाल संगठन (बाल मन्दिर) को जग्गा हिनामिना र ठगीको अभियोगमा मुद्दा चलाइएका आरोपीलाई साधारण तारिखमा छाेड्न आदेश दिएको छ । न्यायाधीश उमानाथ गौतमको इजलासले मंगलबार