आइतबार रातिदेखि भइरहेको वर्षाले जनजीवन कष्टकर भइरहँदा माछा मार्न गएका उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएकाे छ ।
जिल्ला प्रशासन कार्यालयले बस्तीमा बाढी पस्नसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
बाँधका ढोकाहरू खोलिने भएकाले महाकाली नदीमा पानीको सतह बढ्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
कोशीको बाढीबाट हुने सम्भावित घटनालाई मध्यनजर गर्दै गोताखोर सहितको शसस्त्र प्रहरीको उद्धार टोली कोशी आसपासका क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद
कावासोती । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार
केशव कोइराला (इमेज) बर्दिया, भदौ ६ । बर्दियामा कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेकोे बाँध फुट्न थालेको छ । बाँध फुट्न थालेपछि नदी बस्तीमा पस्ने भन्दै तटीय क्षेत्रका बासिन्दा चिन्तित
बर्दिया, साउन ३० । बर्दियामा कर्णाली नदीको तटबन्ध भत्किएको छ । बाँध भत्किएपनि नदीको सतहभन्दा जमिन माथि भएकाले पानी भने बस्तीमा पसेको छैन । जलसतह बढेमा बस्तीमा पानी पस्नसक्ने भन्दै
कञ्चनपुर, साउन १५ । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका ब्रह्मदेवस्थित टनकपुर ब्यारेजको बाँधमा क्षति गरेको छ । दुई दिनदेखिको वर्षाका कारण महाकाली नदीमा आएको बाढीले बिहीबार ब्यारेजको नेपालतर्फका
काठमाडौं, साउन २ । सरकारले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा द्विपक्षीय वार्ता गर्ने भएको छ । नदी तथा खोलाको प्राकृतिक बहाव नै रोकिने गरी