१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


प्रक्रिया छोट्याएर बजेट ल्याउने तयारीमा सुदूरपश्चिम प्रदेश सरकार

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८ / ७९ का लागि बजेट ल्याउने प्रक्रिया छोट्याउने भएको छ । प्रदेशमा कोभिड–१९ महामारीको संक्रमण दर उच्च रहेकोले प्रदेश सभाको अधिवेशन

संघीयताप्रति बजेट उदार हुन सकेन : मुख्यमन्त्री गुरुङ

पोखरा, जेठ १५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघ सरकारले ल्याएको बजेट प्रदेश र स्थानीय तहलाई केही रकम बढाउने कुरा आए पनि संघीयताको कार्यान्वयनमा सकारात्मक नदेखिएको बताएका छन् ।

२०७८/७९को बजेट : कार्यक्रम लोकरिझानमुखी, कार्यान्वयनमा आशंका

बजेटमा आकर्षण बुँदाहरू समेटिए पनि कार्यान्वयन हुनेमा आशंका देखिएको हो । समेटिएका कार्यक्रमहरू कार्यान्वयनमा सरकारसामु चुनौतीका चाङ लाग्ने निश्चित भएको जानकारहरू बताउँछन् ।

शिक्षा क्षेत्रमा सबैभन्दा धेरै बजेट विनियोजन

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम तेस्रो आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ । गत आर्थिक वर्षमा विनियोजित ६ अर्ब रुपैयाँ पनि कोरोनाका कारण प्रभावित भएको थियो । यस वर्ष सो कार्यक्रको

बजेटमा पुरानै कार्यक्रमको निरन्तरता, अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रम अटेनन्

आगामी आर्थिक वर्षमा सांसद विकास कोष र निवारण कोष खारेज गरेको छ । तर, प्रधानमन्त्री रोेजगार कार्यक्रम, पुनर्कर्जा तथा सहुलियत कर्जाको पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

खेलकुद क्षेत्रमा २ अर्ब ७४ करोड बजेट विनियोजन

काठमाडौं, जेठ १५ । सरकारले आर्थिक बर्ष २०७८/०७९ को बजेटमा युवा तथा खेलकुद तर्फ २ अर्ब ७४ करोड रकम बिनियोजन गरेको छ । खेलकुदमा अघिल्लो आर्थिक बर्षको भन्दा ३८ करोड

१६ खर्ब ४७ अर्ब ५७ करोडकाे बजेट सार्वजनिक (पूर्णपाठ)

स्रोत व्यवस्थापनका लागि राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ र वैदेशिक अनुदानतर्फ ६३ अर्ब ३७ र राजस्वबाट अपुग हुने रकममध्ये आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब र बाह्य

रेलमार्गका लागि सरकारले छुट्यायो १० अर्ब ३ करोड

आगामी वर्ष जयनगर–जकपुर, कुर्था–विजलपुरा र जोगबनी–विराटनगर क्षेत्रमा रेल सेवा सञ्चालन गरिने पौडेलले बताउनुभयो । बर्दिबास स्टेशनको निर्माण कार्य प्रारम्भ गरिने उहाँले बताउनुभयो ।

आगामी वर्ष तीन सयवटा पुल निर्माण गर्ने

यस्तै, चक्रपथ विस्तारका लागि २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयाे । तीनकुने-जडिबुटिमा सुरङ मार्ग निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयाे ।

बजेट : विद्यार्थीलाई ल्यापटप किन्न ऋण, निःशुल्क सिम दिइने

२ वर्ष अवधिको उक्त कर्जा १ प्रतिशत ब्याजदरमा उपलब्ध हुने उहाँले बताउनुभयाे । त्यस्तै १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्ड निशुल्क उपलब्ध गराउने पौडेलले घोषणा गरे ।