२७ जेष्ठ २०८०, शनिबार | Sat Jun 10 2023


बंगलादेशमा आधा शताब्दी यताकै लामो गर्मी

काठमाडौं । बंगलादेशमा आधा शताब्दी यताकै लामो गर्मी भएको छ । राजधानी ढाकालगायत बंगलादेशभर तापक्रम बढ्ने र तातो हावासहितको गर्मी चढ्ने क्रम जारी छ । गर्मीका कारण जनजीवन चौपट भएको

बंगलादेशको शरणार्थी शिबिर उच्च जोखिममा

एजेन्सी । बंगलादेशका जलवायु बिज्ञहरुले देशमा रहेका ठूला शरणार्थी शिबिरहरु उच्च जोखिममा रहको चेतावनी दिएका छन् । दक्षिणपुर्वी बंगलादेशको तटीय क्षेत्र कक्स बजार चक्रवात, डढेलो र पहिरोको उच्च जोखिममा रहेको

बंगलादेशमा आज शक्तिशाली आँधी आउने चेतावनी

एजेन्सी । बंगलादेशमा आँधीको चेतावनीसँगै ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बंगलादेश सरकारले १५ सय अस्थायी शिविर निर्माण गरी ५ लाख सर्वसाधारणलाई स्थानान्तरण गरेको हो । मोचा नामको

बंगलादेशमा चट्याङ लागेर ९ जनाको मृत्यु

एजेन्सी । बंगलादेशमा चट्याङ लागेर ९ जनाको मृत्यु भएको छ । बिहानको समयमा भारी वर्षासहित चट्याङ पर्दा २ घण्टाको अवधिमा ९ जनाको मृत्यु भएको हो ।सुनामगञ्ज, मौलवीबजार र सिलहट जिल्लाका

बंगलादेशमा काेराेना महामारी र भूराजनीतिक जोखिमका वावजुद पनि गरीबी घट्यो

एजेन्सी । कोभिड–१९ काे महामारी र भूराजनीतिक जोखिमका वावजुद बंगलादेशको गरीबी दर सन् २०२२ मा १८.७ प्रतिशतमा झरेको छ । सन् २०१६ को २४.३ प्रतिशतबाट गत वर्ष १८.७ प्रतिशतमा झरेको

बंगलादेशकाे बंगबजारमा भीषण आगलागी

एजेन्सी । बंगलादेशको राजधानी ढाकामा मंगलबार भीषण आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर राजधानी ढाकास्थित बंगबजार मार्केटमामा आगलागी भएको हो । आगो नियन्त्रण गर्नका लागि ४७ वटा दमकल

बंगलादेशमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु, २५ घाइते

एजेन्सी । बंगलादेशमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बंगलादेशको दक्षिणी जिल्ला शिवचरमा हालै निर्माण गरिएको सडकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएकाे हाे । दुर्घटनामा

बंगलादेशको ढाकास्थित व्यापारिक भवनमा विष्फोट हुँदा कम्तिमा १७ को मृत्यु, डेढ सय बढी घाइते

एजेन्सी । बंगलादेशको व्यावसायिक भवनमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ । घटनामा डेढ सय भन्दा बढी घाइते भएका छन् । पुरानो ढाकाको सिद्दिकी बजारमा रहेको

बंगलादेशमा शरणार्थी शिविरमा भीषण आगलागी

एजेन्सी । बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी भएको छ । आइतबार कोक्स बजारमा रहेको ११ नम्बर शरणार्थी शिविरबाट सुरु भएको आगलागीबाट करिब २ हजार घर टहरा जलेर नष्ट भएका

बंगलादेशमा नयाँ राष्ट्रपति चयन गर्न आगामी फेब्रुअरीमा निर्वाचन हुने

एजेन्सी । बंगलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ। आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने आयोगका सचिव मोहम्मद जहाँगीर आलमले बताएका हुन्। बंगलादेशको संविधानले