Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


बंगलादेशले ११ वर्षपछि पाकिस्तानसँगकाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जित्याे

काठमाडाैं । पाकिस्तानसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला बंगलादेश जितेकाे छ। ढाकामा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा बंगलादेशले पाकिस्तानलाई ११ रनले पराजित गर्दै २–१ ले शृङ्खला जितेको हो

बंगलादेशका प्रधानमन्त्री रहमानले दिए शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा नेपाललाई बधाई

एजेन्सी । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले शान्तिपूर्ण रूपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएकोमा नेपाल सरकार तथा नेपाली नागरिकलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री रहमानले साेमबार राति सामाजिक संजालमार्फत नेपालको लोकतान्त्रिक अभ्यासको

बंगलादेशमा बाढीका कारण २० जनाको मृत्यु

एजेन्सी । बंगलादेशमा बाढीका कारण २० जनाको मृत्यु भएको छ । अविरल वर्षा र नदीमा आएको बाढीका कारण २० जनाको मृत्यु भएको छ भने ५० लाखभन्दा धेरै मानिस प्रभावित भएका

बंगलादेशी कपडा कारखानाले पुनः उत्पादन शुरु गर्‍यो

काठमाडौं । दक्षिण एशियाली देश बंगलादेशमा अगस्टको शुरुमा राजनीतिक उथलपुथल भएपछि बंगलादेशका कपडा र गार्मेन्ट कारखानाहरू बिस्तारै सञ्चालनमा आएका छन् । गार्मेन्ट उद्योग २०२३ मा बंगलादेशको कुल निर्यात व्यापारको ८५

बंगलादेशमा राष्ट्रसंघका विशेषज्ञ टोली जाने

एजेन्सी । बंगलादेशमा भड्किएको हिंसाको अनुसन्धान गर्न संयुक्त राष्ट्रसंघको विशेषज्ञ टोली आगामी हप्ता बंगलादेश जाने भएको छ । यो टोलीले प्रधानमन्त्री शेख हसीनाको राजीनामा भन्दा पहिला भएको बंगलादेशको प्रदर्शन र

बंगलादेशमा प्रहरीको आन्दोलन फिर्ता

एजेन्सी । बंगलादेशमा हडतालमा उत्रिएका प्रहरी अधिकारीहरूले आन्दोलन फिर्ता लिएको घोषणा गरेका छन् । आन्दोलनरत प्रहरीका प्रतिनिधि इन्स्पेक्टर जाहिदुल इस्लाम र हवल्दार शोएब हसनले आइतबार गृह मन्त्रालयमा भएको बैठकपछि आन्दोलन

बंगलादेशमा अन्तरिम सरकारका सदस्यले आज शपथ लिने

एजेन्सी । बंगलादेशमा गठन हुने अन्तरिम सरकारका सदस्यहरुले आज शपथ ग्रहण गर्ने तयारी भइरहेको छ । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषद्ले आज शपथ लिने तयारी भइरहेको बंगलादेशका

बंगलादेश अझै अशान्त

काठमाडौं । बंगलादेशमा आन्दोलनकारीहरुको माग अनुसारकै अन्तरिम सरकार गठन भईसक्दा पनि त्यहाँ शान्ति पुनर्वहाली हुने संभावना क्षीण देखिएको छ । आन्दोलनकारी विद्यार्थी संगठनहरुको माग अनुसार अन्तरीम सरकार गठन गरिए पनि

भारतले बंगलादेशबाट ४ सय भारतीयलाई फर्कायो

एजेन्सी । बंगलादेश दिनानुदिन अशान्त बनेपछि भारतले बंगलादेशमा रहेका आफना देशका उच्च पदस्थ कर्मचारी र तीनका परिवारलगायत ४ सय भारतीय नागरिकहरुलाई भारत लगेको छ । भारत सरकारले आज बिहानै इन्डिगो

बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा मोहम्मद युनुस चयन

एजेन्सी । बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस अन्तरिम सरकारको प्रमुख सल्लाहकार हुने राष्ट्रपतिको कार्यालयले घोषणा गरेको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दीन, सैन्य नेताहरू र आन्दोलनरत विद्यार्थी समूहका प्रमुखहरू