काठमाडौं । फिलिपिन्समा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा मार्कोस जुनियरले कुल मतको ५६ प्रतिशत मत पाएको जुन उहाँको प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर
नवनिर्वाचित राष्ट्रपति मार्कोसले गरिवी घटाउनेदेखि कमजोर लोकतन्त्रलाई बलियो बनाउने सम्मका प्रतिवद्धताहरु जनाउनु भएको थियो । कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउनेलगायतका विषय पनि प्रमुख एजेण्डा बनेका
निर्वाचन जसले जिते पनि विगत ६ वर्षदेखि सत्तामा रहेका अनुदारवादी राष्ट्रपति रोड्रिगो डुतेर्ते चाहिँ बाहिरिने छन् । विद्युतीय मतदान भएकाले चुनाव सकिएको केही घण्टामै परिणाम आउने बताइएको छ ।
काठमाडौ । फिलिपिन्सको एक बस्तीमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । राजधानी मनिला नजिक रहेको क्युजोन क्षेत्रस्थित विश्वविद्यालय परिसरमा रहेको बस्तीमा आगलागी हुँदा ६ जना बालबालिका सहित ८
उद्धारकर्मीहरू अहिले पनि देशको पूर्वी, दक्षिणी तटीय क्षेत्रमा उद्धार तथा राहतका लागि खटिइरहेका छन् । यो वर्ष फिलिपिन्समा पहिलोपटक यस्तो आँधी आएको हो ।
काठमाडौं । फिलिपिन्समा समुद्री आँधी पछिको बाढी पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । फिलिपिन्सको पुर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यमा मात्रै २२ जनाको मृत्यु भएको छ ।
नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटिँदा नेपालले १ ससय ३७ रनको शानदार जित निकालेको हो ।
नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै शतक र दिपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । ५७ बलको सामना गरेका भुर्तेलले १३ चौका र १ छक्काको मद्दतमा १ सय रनको पूरा गरेका
१ सय ९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले रुखहरू भाँचिनुका साथै थुप्रै भौतिक संरचनामा क्षति पुर्याएको छ । विद्युत आपुर्ति बन्द हुँदा करिब ३० लाख मानिस मारमा परेका छन् ।
साराले आगामी सन् २०२२ मा हुने निर्वाचनमा देशको दोस्रो ठूलो पदका लागि प्रतिस्पर्धा गर्न लागेको निर्वाचन आयोगले जनाएको छ ।