Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन परराष्ट्रले नियमित प्रेस ब्रिफिङ गर्ने

काठमाडौं । सरकारले बुधबारदेखि इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन नियमित प्रेस ब्रिफिङ गर्ने भएको छ । हमासको आक्रमणपछि इजरायलयमा रहेका नेपालीको अवस्था, उद्धारको प्रक्रिया, शव नेपालमा ल्याउन चालिएको कदमसहितका

निर्वाचन आयोगले आइतबारदेखि दैनिक ‘प्रेस ब्रिफिङ’ गर्ने

दैनिक रूपमा सञ्चारमाध्यम मार्फत सम्पूर्ण नेपालीलाई निर्वाचन गतिविधि अद्यावधिक गरी निर्वाचन वातावरण बनाउन आयोगलाई सहयोग गर्ने हेतुले प्रवक्ता सञ्चारकर्मी भेटघाट राखिएको उहाँले बताउनुभयो ।