मोरङ, मंसिर २६ । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउन संलग्न रहेको अभियोगमा ६ जनालाई बिहीबार प्रहरीले पक्रेको छ ।
काठमाडौं । नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानून विपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन निर्देशन
काठमाडौं, मंसिर २५ । प्रहरी हिरासतमा भएका मृत्युको अनुसन्धान गर्न प्रधानमन्त्रीलाई एम्नेष्टी इन्टरनेशनल नेपालले आग्रह गरेको छ । एम्नेष्टी इन्टरनेसनल नेपालले बिहीबार वार्षिक पत्र लेखन अभियान ‘राइट फर राइट्स्’ अभियानको
काठमाडौं । सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–९ बस्ने विवेक महर्जनसहित कास्कीको पोखरा महानगरपालिका बस्ने
काठमाडों । बुटवलमा रहेको एक होटलमा गोली चल्दा एकजना घाइते भएका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको हो । चिउँडोमा गोली लागेका भक्तपुरका राकेश न्यौपानेलाईउपचारका
चितवन, मंसिर १८ । जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । निलम्बित
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशकबाट प्राप्त गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा नपाएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । बुधबार गृह जिल्लामा पुल उद्घाटन गर्न पुग्नु भएका
काठमाडौं, मंसिर १४ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ । सान्नीत्रिवेणी गाउँपालिका–४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी सुर्खेतमा बस्दै
बैतडी । बैतडीको डिलाशैनी गाउँपालिक स्थित सिमार प्रहरीचौकीमा कार्यरत सबैजना प्रहरीमा कोरोना पुष्टि भएको छ । प्रहरी चौकीमा एकै पटक १० जनामा कोरोना पुष्टि भएको हो । डडेल्धुरा अस्पातलको प्रयोगशालामा
काठमाडौं, मंसिर १० । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार भनिएका एक जनालाई बुधबार पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले गत असोज २९ गते काठमाडौं महानगरपालिका-३१ नयाँ