प्रभाव « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sun Jun 26 2022


निर्वाचनको प्रभाव सिंहदरबारमा पनि, सडक र मन्त्रालय सुनसान

मन्त्रीहरू समेत पार्टी नेताको हैसियतमा निर्वाचन आयोगको अनुमति लिएर आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त छन् । हप्ता दिनअघिदेखि नै मन्त्रालयमा मन्त्रीको उपस्थिति छैन

शर्माद्वारा विश्व साइकल अभियान आरम्भ, १५० देश भ्रमण गर्ने

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै शर्माले यस अभियानका बारेमा जानकारी गराउनुभएको हो । उहाँले विश्वव्यापी रूपमा देखिएको जलवायु परिवर्तन र यसले निम्त्याएका समस्याहरूलाई न्यूनिकरण गर्ने उद्देश्यबाट प्रेरित भएर विश्व

धनकुटामा बन्दको आंशिक प्रभाव

धनकुटा । धनकुटा जिल्लामा नेपाल बन्दको आंशिक प्रभाव परेको छ । प्रतिनिधिसभाबाट आइतबार एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा ६ कम्युनिष्ट पाटी र २ मोर्चाले आज सोमबार गरेको धनकुटा भएर पहाडी

ऐतिहासिक सत्तल र खुल्ला स्थान मासेर वडा कार्यालय नबनाउन माग, महानगरमा ज्ञापन पत्र

तर, महानगरले अटेर गरेपछि काम रोक्न स्थानीय अग्रसर भएका हुन् । उनीहरु वडा कार्यालय गएर निवेदन बुझाउन जाँदा निवेदन नै दर्ता नगरी दुव्र्यवहार गरिएको स्थानीयले बताएका छन् ।

पोखरामा बन्दको न्युन प्रभाव

काठमाडौं । एमसीसीको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलले आयोजना गरेको नेपाल बन्दको पोखरामा न्युन प्रभाव परेको छ । पोखरामा सार्वजनिक यातायातका साधनहरू कम मात्रामा चलेका

विदेशीको रोजगारीमा कुवेती सरकारले उठायो ठूलो कदम, यस्तो हुनेछ प्रभाव

काठमाडौं । कुवेती सरकारले देशमा भएको सरकारी रोजगारीमा रहेका विदेशी कर्मचारीलाई हटाई आफ्ना नागरिकलाई रोजगारी दिने योजना ल्याएको छ । सरकारको यो योजना यहि अगस्ट सम्म पुरा हुने बताएको छ

मूल्यवृद्धिले अर्थतन्त्र नै प्रभावित, इन्धनमा लगाइएको अनावश्यक कर हटाउन सुझाव

सरकारले जलविद्युत तथा पूर्वाधार विकासको नाममा लिने गरेको प्रतिलिटर १० रुपैयाँ छुट दिनुपर्ने, चुनौतीलाई अवसरको रूपमा लैजान मूलुकमा सक्दो जलविद्युत् उत्पादन गरी विद्युतीय सवारीको परिचालन गर्न सरकार सकारात्मक हुन जरुरी

भारतले डिजिटल मुद्रा निस्कासन गर्दा नेपालमा कस्तो प्रभाव ?

नेपालमा डिजिटल कारोबारले कानूनी मान्यता पाएको छैन । राष्ट्र बैंकले अवैध कारोबार मान्दै कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिँदै आएको छ । संलग्न केहीलाई प्रहरीले कारबाहीसमेत गरिसकेको छ ।

दलहरूमा कोरोनाको संकट : निर्धारित कार्यक्रम प्रभावित, शीर्ष नेताहरू नै संक्रमित

स्वास्थ्यप्रति संवेदनशील हुन हामीले सामान्यता स्वास्थ्य मापदण्ड अपनाए महामारीबाट सजिलै जोगिन सकिन्छ । त्यसैले पनि स्वास्थ्यप्रति सबै संवेदनशील हुन आजको अपरिहार्यता देखिन्छ ।

‘जवाद’ चक्रवातको प्रभाव : सोमबारसम्म यी तीन प्रदेशमा हल्का वर्षा र हिमपात

जवाद' चक्रवात शनिबार विहान भारतको ओडिसाको तटिय क्षेत्रमा पुगेको र उत्तर पूर्वतर्फ सर्ने क्रममा रहेको छ । यसको नेपालमा ठूलो प्रभाव पर्ने सम्भावना नरहे पनि अप्रत्यक्ष प्रभाव रहने मौसम पूर्वानुमान