Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


देउवा प्रधानमन्त्री नियुक्त भएसँगै पहिलो पटक लगानी बोर्डको बैठक बस्दै

काठमाडौं । लगानी बोर्डको बैठक आज बस्ने भएको छ । बोर्डका अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि पहिलो पटक बोर्डको बैठक बस्न लागेको हो । प्रधानमन्त्री बोर्डको अध्यक्ष हुने कानुनी व्यवस्था छ ।

पीडितलाई न्याय र दण्डहीनता अन्त्यका लागि सक्रिय रहन प्रधानमन्त्री देउवाकाे निर्देशन

भएकाले पीडितलाई न्याय दिलाउनुका साथै दण्डहीनताको अन्त्य गर्न प्रहरी सक्रिय हुनुपर्ने बताउनुभयो ।

पन्डोरा पेपर्समा पाकिस्तानका धनाढ्यहरुको नाम सार्वजनिकबारे छानविन गर्ने पाकिस्तानी प्रधानमन्त्री खानको भनाई

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पन्डोरा पेपर्समा पाकिस्तानका धनाढ्यहरुको नाम सार्वजनिक गरेपछि त्यसको छानविन गर्ने बताएका छन् । विश्वका चर्चित नेता र अर्बपतिहरुको गोप्य धन र लगानी ट्याक्स हेभन

ललिता निवासका जग्गा प्रकरण : पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको रिट पेशी चढ्यो

काठमाडौं । पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दाबीसहित मुद्दा चलाउन आदेश माग गरिएको रिट पेसीमा चढेको छ

सत्तारुढ दलहरुको कार्यदल वैठक बालुवाटारमा जारी, मन्त्रालयको भागवण्डा टुंग्याउने कसरत

काठमाडौं । मन्त्रालयको भागबण्डाको विषय टुंगो लगाउन सत्ता गठबन्धनका दलहरुको कार्यदल वैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । विहान ९ बजेदेखि बसेको वैठकमा मन्त्रालयहरुको भागवण्डा मिलाउने कोशिस भईरहेको बुझिएको छ

प्रधानमन्त्री र सभामुखले सिधै संसदीय दलका नेतासँग छलफल गर्नुपर्छ– विशाल भट्टराई

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा भट्टराईले नेकपा एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयहरूका कारण भएको बताउनुभयो

सरकार पर्वको संरक्षण र सम्वर्द्धनमा प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा परिवारको कल्याण, आरोग्य, सुख-समृद्धि र सन्तानको दीर्घायुको कामना गर्दै मनाईने जितिया पर्वको शुभकामना दिनु भएको छ । प्रधानमन्त्री देउवाले जितिया पर्वको शुभकामना दिदै

अध्यादेशबारे निर्णय लिएर तत्काल मन्त्रिपरिषदलाई पूर्णता दिन प्रधानमन्त्रीलाई सत्तारुढ दलको आग्रह

अध्यादेशको टुंग्गो गरेर सरकारको काम कार्वाही चुस्त बनाउन नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिएका हुन् । बैठकमा प्रधानमन्त्री देउवाले भने मन्त्री बन्नेहरूको नाम नेताहरुसँग माग्नुभएको थियो । 

नेपाल पेरिस सम्झौतामा प्रतिबद्ध

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर एक दशमल पाँच डिग्री सेल्सियस सीमित राख्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको छ । संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु

तापक्रम वृद्धिदर १.५ डिग्रीमा राख्न नेपाल प्रतिबद्ध छ– प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले जलविद्युत्, वन क्षेत्रलगायत अपार सम्भावनाबाटै सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पु¥याउने ‘पेरिस सम्झौता’अनुसारको प्रतिबद्धता कार्यान्वयन गर्न नेपाललाई मद्दत पुग्ने स्पष्ट पार्नुभयो ।