Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


प्रधानमन्त्री देउवा बेलायतमा

नेपालका तर्फबाट सम्मेलनमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ हिजो बिहान काठमाडौँबाट कतार एयरवेजको विमानद्वारा दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिनुभएको हो ।

गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

एक साताका लागि बेलायतमा भ्रमणमा निस्कनु भएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पनु भएको हो ।

डिलाशैनीको विकासका लागि प्रधानमन्त्रीसमक्ष १३ बुदे माग

काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिकाको विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न १३ बुदे माग बुझाएका छन् । माग पुरा गर्न मागहरु सम्बोधन गरिदिन प्रधानमन्त्रीलाई अनुरोध गरिएको नेपाली कांग्रेस डिलाशैनी गाउँकार्यसमिति

प्रधानमन्त्री देउवा २० सदस्यीय टोलीको नेतृत्व गर्दै बेलायत प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा निस्कनु भएका प्रधानमन्त्री देउवा यही कात्तिक १५ गते स्कटल्याण्डको ग्लास्गो शहरमा हुने विश्व जलवायु कोप–२६ सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुहुने छ । उहाँले उक्त सम्मेलनलाई

राष्ट्रसंघीय संरचना महासन्धीमा पेरिस सम्झौता कार्यान्वयनको विषय उठाउन विज्ञको जोड

पेरिस सम्झौतामाऔद्योगिक मुलुकहरूले सन् २०२० बाट विकासोन्मुख मुलुकलाई प्रत्येक वर्ष एकसय अर्ब हाराहारीको रकम सहयोग गर्न प्रतिबद्धता जनाएका थिए ।

चैतसम्म सबै नेपालीलाई कोभिड–१९ विरुद्धको खोप दिलाउन प्रधानमन्त्री देउवाको निर्देशन

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बिहीबार बसेको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताहरूसँग मागेर या किनेरै भए पनि यो वर्षको अन्त्यसम्म सबै नेपालीलाई निःशुल्क खोप लगाउन निर्देशन दिनुभएको हो ।

सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तार, सैनिक ‘कू’ को आशंका

एजेन्सी । अफ्रिकी मुलुक सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तारमा परेका छन्। संक्रमणकालीन सरकारका प्रमुख सहित थुप्रैमन्त्रीहरु गिरफ्तारमा पर्नुले त्यहाँ सैनिक ‘कू’ भएको हुन सक्ने आशंका गरिएकाे छ । बिबिसीका अनुसार सोमबार

बाढी, पहिरो र डुबान पीडितका लागि विशेष प्याकेज ल्याउने प्रधानमन्त्रीकाे घोषणा

खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै उहाँले पहिला गाँस, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले ग

प्रधानन्यायाधीश र बारको टोलीबीच भेटघाट जारी, न्यायालय सुधार प्रतिवेदन कार्यान्वयनको विषयमा छलफल

काठमाडौं । नेपाल बार एसोसियसनको टोलीले न्यायपालिका सुधारको सम्बन्धमा अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग छलफल गरिरहेको छ । बिहान साढे १० बजेदेखि भईरहेको छलफलमा न्यायालयमाथि उठिरहेका प्रश्न, संवैधानिक आयोगहरुमा नियुक्तिसम्बन्धी मुद्दामा

प्रधानमन्त्री प्रदेश १ को बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकन गर्न जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि आज त्यसतर्फ जाँदै हुनुहुन्छ ।