Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


प्रधानन्यायाधीश राणालाई ‘निभ्न लागेको बत्ती’ को संज्ञा दिँदै बार अध्यक्ष श्रेष्ठले भने अब ‘वारपार’

कालोपट्टी बाँधेर विरोधमा उत्रिएका वकीलहरुका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई निभ्न लागेको बत्तीको संज्ञा दिँदै अब वारपारको आन्दोलन हुने चेतावनी दिनुभएको हो ।

प्रधानन्यायाधीश राणामाथि वकीलले लगाए गम्भीर आरोप, इतिहासकै भ्रष्ट र असक्षमको आक्षेप

न्यायपालिका भंग हुने अवस्थामा पुगेकाले राणाले राजीनामा दिनुको विकल्प नभएको भन्दै त्रिपाठीले भन्नुभयो, ‘न्यायापालिका कोल्याप्स हुनु भनेको संविधान कोल्याप्स हुनु हो र राज्य कोल्याप्स हुनु हो ।’

सर्वोच्च बारले अघि सार्‍यो प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने नौं कारण

राजीनामा नगरे थप आन्दोलनको चेतावनी दिँदै भनिएको छ, ‘तत्काल राजीनामा नआएमा कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिन्छौं । अब हुने आन्दोलनबाट उत्पन्न परिणामका भागिदार प्रधानन्यायाधीश हुनु

राजीनामा माग्ने न्यायाधीशलाई छुटाउँदै प्रधानन्यायाधीश राणाले तोके आफैलाई इजलाश, बार आन्दोलनमै

सर्वोच्च अदालतका न्यायाधीशहरुसँग भएको अघोषित सहमति विपरित प्रधानन्यायाधीश राणाले सोमबार आफ्ना लागि पनि इजलाश तोक्दा नेपाल बारले भने आन्दोलनलाई अझै सशक्त बनाउने निर्णय लिएको छ ।

प्रधानन्यायाधीश राणामाथि मुद्दामा सेटिङ गरेको अधिवक्ता भट्टराईको आरोप, अघिसारे राजीनामाका १२ कारण

राजनीतिज्ञका मुद्दा आफू र आफूनिकटका न्यायाधीशसँग राखेर बार्गेनिङ गरेको गम्भीर आरोप लगाउँदै भट्टराईले प्रधानन्यायाधीशले नेता बन्न चाहेको पनि बताउनुभयो ।

बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने गरी प्रधानन्यायाधीशले तोके छ इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि आफू बाहेकको इजलास गठन गर्नुभएको छ । प्रधानन्यायाधीश राणाले आज ६ वटा इजलास तोक्नुभएको छ । सबै इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्र

प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायीले कालोपट्टी बाँधेर गरे प्रदर्शन

काठमाडौं । नेपाल बार एशोसियसनले आजदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै औपचारिक रुपमा आन्दोलन थालेको छ ।

संवैधानिक कानुन व्यवसायी मञ्चद्वारा प्रधानन्यायाधीशको राजीनामा माग

न्याय सम्पादन गर्ने संवैधानिक दायित्वमा न्यायाधीशहरू संवेदनशील हुनुपर्ने पनि मञ्चको निष्कर्ष छ ।

मंगलबारदेखि गोला प्रथाबाट पेशी तोक्न प्रधानन्यायाधीश राणा प्रतिवद्ध, सञ्चारमाध्यममा आएका खबर सत्य नभएको भन्दै बचाउ

गोला प्रथाबाट पेशी तोक्न आनाकानी गरेको, राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिरहेको, कार्यकारीसँग मन्त्रीमासमेत भाग मागेको जस्ता विषयमा प्रधानन्यायाधीश राणा घेरिनुभएकै समयमा बारका पदाधिकारीहरुसँगको भेटमा उहाँले आफ्नो बचाउ गर्नुभएको हो ।

मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशलाई जोड्नु भ्रामक–सर्वोच्च अदालत

विज्ञप्तिमा भनिएको छ, ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषदको गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद र खेदजन्य विषय हो ।’