Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


रुसद्वारा फेसबुक र ट्वीटरमाथि प्रतिबन्ध

मिडिया रिपोर्टहरूले बीबीसी र ड्यूचे वेले, ट्विटर, र एप्पल र गुगलका एप स्टोरहरूको रूसी वेबसाइटहरू सबै ब्लक गरिएको बताए ।

विन्टर पारा ओलम्पिक–२०२२ मा रुस र बेलारुसमाथि प्रतिबन्ध

बिहीबार अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटी (आईपीसी)ले विज्ञप्ति जारी गरी पारा ओलम्पिकमा सहभागी खेलाडीहरूको सुरक्षालाई दृष्टिगत गर्दै रुस र बेलारुसलाई खेलमा प्रतिबन्ध गरिएको जनाएको हो ।

दिल्लीमा लगाइएका सबै प्रतिबन्ध हट्ने

मास्क लगाउन अनिवार्य बाहेक कोरोनाकालीन सबै प्रतिबन्धबाट दिल्लीका नागरिकले उन्मुक्ति पाउने छन् । मास्क नलगाउने मानिसलाई गर्दै आइएको २ हजार जरिवानालाई घटाएर ५ सयमा झारिएको छ ।

रुसद्वारा बेलायती विमानमाथि प्रतिबन्ध

युक्रेनको आक्रमणको जवाफमा बेलायतले रुसी ध्वजबाहक एरोफ्लोटलाई बेलायतमा अवतरण गर्न रोकेसँगै रुसले बेलायतसँग जोडिएका विमानलाई हवाई क्षेत्र प्रवेशमा प्रतिबन्ध लगाएको हो ।

‘क्रिप्टोकरेन्सी प्रतिबन्ध होइन, नियमन गर्नुपर्छ; ढिला गरे पछि परिन्छ’

नेपालमा अझै पुँजी खाता परिवत्र्यता भइसकेको छैन भने अर्काेतिर अन्य रेमिट्यान्स निरन्तर भित्रिन्छ वा भित्रिदैँन भन्ने टुंगो छैन । कुनै पनि देशको मुद्रालाई त्यस देशको केन्द्रीय बैंकले नस्वीकारेसम्म के कति

युक्रेनमा रुसमाथि तत्काल प्रतिबन्ध लगाउने आह्वान अमेरिकाद्वारा अस्वीकार

काठमाडौं । युक्रेनमा रुसमाथि तत्काल प्रतिबन्ध लगाउने आह्वानलाई अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकाका विदेश सचिव एन्टोनी ब्लिन्केनले रुसमाथि तत्कालै आर्थिक प्रतिबन्ध लगाउने प्रस्ताव अस्वीकार गर्नुभएको हो । अमेरिकाको निर्णयले

फ्रान्समा खोप नलगाएका विरुद्धको प्रतिबन्ध विरुद्ध ब्यापक प्रदर्शन, राष्ट्रपति क्याक्रों विरुद्ध चर्को नाराबाजी

काठमाडौं । फ्रान्समा कोरोना बिरुद्धको खोप नलगाएका ब्यक्तिहरुमाथि लगाइएको प्रतिबन्धको बिरुद्ध ब्यापक प्रदर्शन भएको छ । राजधानी पेरिस लगायतका शहरमा भेला भएका हजारौं सर्वसाधारणले राष्ट्रपति इमानुएल म्याक्रोंलाई कोरोना भाइरसको संज्ञा

धनगढीमा प्लास्टिक प्रतिबन्धको निर्णय कार्यान्वयन भएन

प्लास्टिकलाई प्रतिबन्ध गर्ने अभियानले निरन्तरता नपाउँदा धनगढी बजारका गल्ली–गल्लीमा प्रदूषण फैलिएको धनगढी वार्ड नम्बर –१ का गोपाल भट्टको गुनासो छ ।

दिल्लीमा ‘यलो अलर्ट’ जारी : शैक्षिक संस्था बन्द, विवाह र दाहसंस्कारमा २० जनामात्रै जान पाउने

५० प्रतिशत क्षमतामा बिहान ८ बजेदेखि राति १० बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइनेछ । अटो, ई–रिक्सा, ट्याक्सीमा दुईजनाले मात्रै यात्रा गर्न पाउने लगायतका नियम लागू हुनेछन् ।

अफगानिस्तानमा महिलाहरुलाई एक्लै लामो दूरीको यात्रा गर्न प्रतिबन्ध

एजेन्सी । अफगानिस्तानका महिलाहरुलाई एक्लै लामो दुरीको यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । तालीवान सरकारले एक उर्दी जारी गर्दै कुनै पनि महिलाले मध्यम र लामो दुरीको यात्रा गर्दा नातेदार पुरुष