५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024


टिकटकमा लगाइएको प्रतिबन्धप्रति प्रधानमन्त्रीको स्पष्टोक्ति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउन टिकटक प्रतिवन्ध लगाउनु परेको बताउनुभएको छ । मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय

अफगानिस्तानमा महिलाहरुलाई राष्ट्रिय निकुञ्जमा जान प्रतिबन्ध

एजेन्सी । अफगानिस्तानमा तालीवान सरकारले महिलामाथि अर्को प्रतिबन्ध लगाएको छ । अफगनिस्तानको प्रख्यात ब्याण्ड ए अमिर राष्ट्रिय निकुञ्जमा जानबाट महिलालाई रोक लगाइएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका आनुसार पार्क घुम्न

आजबाट प्लास्टिकको पातलो झोलामा प्रतिबन्ध

काठमाडौं । काठमाडौ महानगरपालिकाले आइतबारदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्री बितरणको अनुगनम तीब्र बनाउने भएको छ । त्यसका लागि काठमाडौं महानगरपालिकाको वातावरण विभागले तालिम दिएका ५०

धनगढीको हाट-बजारमा भारतीय तरकारी बेच्न प्रतिबन्ध

कैलाली । धनगढीको त्रिनगर हाटबजारमा भारतीय तरकारी बेच्न प्रतिबन्ध लगाइएको छ । स्थानीय उत्पादनको बिक्रीका लागि सञ्चालन भएको हाटबजार बिचौलियाहरुको कब्जामा परेपछि धनगढी उपमहानगरले स्थानीय कृषकका उत्पादन मात्रै बिक्री गर्ने

डाटासँग जोडिएको आशंका गर्दै इटालीले लगायो च्याट जिपिटीमाथि प्रतिबन्ध

एजेन्सी । इटालीले एआइ च्याटबोट च्याट जिपिटीमाथि प्रतिबन्ध लगाएको छ । च्याट जिपिटीमाथि प्रतिबन्ध लगाउने इटाली पहिलो पश्चिमी देश हो । इटालियन डाटा–संरक्षण प्राधिकरणले च्याट जिपिटी डाटासँग जोडिएको चिन्ता व्यक्त

रुस र बेलारुसमाथिको प्रतिबन्ध कायमै राख्न माग

एजेन्सी । रुसलाई ओलम्पिक गेम्समा फर्काउने बेला नभएको ठहर गर्दै नर्डिक राष्ट्रहरुले रुस र बेलारुसमाथिको प्रतिबन्ध कायमै राख्न माग गरेका छन् । नर्वे, डेनमार्क, स्विडेन, फिनल्याण्ड र आइसल्याण्डका ओलम्पिक कमिटिले

जर्मनीद्वारा आफ्ना नागरिकलाई चीन भ्रमणमा प्रतिबन्ध

काठमाडौं । जर्मनीले काेरोना महामारी नियन्त्रणका लागि भन्दै चीनमा अत्यावश्यक बाहेकका यात्रामा प्रतिबन्ध लगाएको छ। चीनमा काोभिड-१९ काे संक्रमणको अवस्था चीन सरकारको नीतिमाथि शंका गर्दै जर्मनीको विदेश मन्त्रालयले ट्वीटरमार्फत चीनमा

अफगानिस्तानमा महिलालाई विश्वविद्यालय जान प्रतिबन्ध

काठमाडौं । अफगानिस्तानमा तालिवान सरकारले महिलाहरुलाई विश्वविद्यालयको पठन-पाठनबाट वञ्चित गरेको छ । तालिवान सरकारकले एक सूचना जारी गर्दै महिलाहरुका लागि विश्वविद्यालय बन्द हुने घोषणा गरेको हो । तालिवानको यस्तो उर्दीले

विलासी वस्तुमाथि लगाएको प्रतिबन्ध विकल्प बिना फुकुवा

काठमाडौं । सरकारले गत बैशाखदेखि विलासी वस्तुको आयातमा लगाएको बन्देज पुस १ गतेदेखि खुला गर्ने तयारी गरेको छ । विलासी वस्तुको आयातले मुलुकमा विदेशी विनिमय सञ्चितीमा सुधार आएको बताएको सरकारले

गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्ध फुकुवा

गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात पुससम्म प्रतिबन्ध फुकुवा काठमाडौं । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । पुसदेखि लागू हुनेगरि ती सामग्रीको आयात प्रतिबन्ध