Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


गठबन्धनका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्ता गठबन्धनका सबै दलहरुलाई चित्त बुझाउने गरी सिट बाँडफाँट गरिने दाबी गर्नुभएको छ । नेपाली कांग्रेसका संस्थापक तथा २०४६ सालको आन्दोलनका सर्वोच्च नेता

निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न प्रकाशमानको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग गर्नुभएको छ । शुक्रबार काठमाडौंमा भएको मंगलादेवी सिंहको २७ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले आगामी मंसिर

कांग्रेसका नेता प्रकाशमानले गरे प्रधानमन्त्री बन्ने चाहना

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गर्नुभएको छ । आज (शनिबार) काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं

एसपीपीबारे सुनेको भरमा छलफल गर्नु हुँदैन : सांसद सिंह

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले एसपीपीको विषयमा सुनेको भरमा संसदीय समितिमा छलफल गर्नु नहुने बताउनुभएको छ । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद सिंहले अनाधिकृत कागजातको विषयलाई

उपभोक्ताको अहित हुने कुनै पनि काम नर्गन कांग्रेस नेता सिंहको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आम उपभोक्ताहरुको अहित हुने खालका कुनै पनि गतिविधि हुन नदिन सम्बन्धित सबै पक्षलाई आग्रह गर्नु भएको छ । नेपाल उपभोक्ता संरक्षण महासंघले शनिबार

निर्वाचनको परिणामबाट त्रसित भएकाहरु गठबन्धन फुटाउन लागे : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचनको परिणामबाट त्रसित भएकाहरु गठबन्धन फुटाउने प्रयासमा लागेको बताउनुभएको छ । उहाँले निर्वाचनको परिणामपछि झस्किएर विपक्षीले नियोजित रुपमा एसपीपीको विषय कांग्रेसमाथि

कांग्रेसले राष्ट्रलाई अहित हुने काम कहिल्यै गर्दैन : नेता सिंह

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेता सिंहले राष्ट्रलाई अहित हुने काम कांग्रेस सरकारले कहिल्यै नगर्ने दाबी गर्नुभएको हो । उहाँले राष्ट्रहीत विपरितका काम कांग्रेसले गर्छ भनेर नसोच्न पनि आग्रह

प्रकाशमानको बोलीले चितवनमा तरङ्ग, नतिजा प्रतिकुल आए जिम्मा नलिने जिल्ला सभापतिको भनाइ

‘कांग्रेस केन्द्रीय समितिले गरेको निर्णय त्योभन्दा तल्लो निकायले मान्न बाध्यकारी छौं । म कांग्रेसको चितवन सभापति भएकाले पनि मान्न तयार छु । तर, निर्णय मान्ने हो कि निश्कर्षमा पुग्ने हो

निर्णय नमान्नेलाई पार्टी छोड्न प्रकाशमानको चुनौती

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले गरेको निर्णय नमान्नेलाई पार्टी छोड्न चुनौती दिनुभएको छ । आज (शुक्रबार) नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ ले नयाँ बानेश्वरमा आयोजना गरेको

कुन पार्टीले के गरिरहेको छ, त्यसको लेखाजोखा गर्ने बेला आएको छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कुन पार्टीले के गरिरहेको छ, त्यसको जनताले लेखाजोखा गर्ने बेला आएको बताउनुभएको छ । बुधबार राजधानीको बुद्धनगरमा आयोजित स्थानीय नागरिकहरुसँगको भेटघाटका क्रममा नेता