२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


सर्लाहीमा पेस्तोल र गोलीसहित २ जना पक्राउ

सर्लाही । सर्लाहीको दक्षिण पुर्वी क्षेत्रमा रहेको पर्सा गाउँपालिका ६ अन्तर्गत पर्ने नेपाल भारत सीमाबाट सशस्त्र प्रहरीले शनिबार राति पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ गरेको छ । भारतबाट नेपाल

ललितपुरमा पेस्तोलसहित एक युवक पक्राउ

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल पीपलबोटबाट एक थान पेस्तोल र त्यसमा प्रयोग हुने दुई राउन्ड गोलीसहित श्रेष्ठलाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालय ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धिबिक्रम शाहले बताउनुभयो ।

दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ

पक्राउ पर्नेमा मोतीहारी जिल्ला पूर्वी चम्पारण लौखान निवासी २३ वर्षीय पप्पुकुमार यादव र सोही ठाउँ भेलवा निवासी २२ वर्षीय अखलेष कुमारसिंह रहेको सशस्त्र प्रहरी बल मुख्यालय मधेस प्रदेश बर्दिबासका प्रमुख

सितापाइलाबाट पेस्तोलसहित युवक पक्राउ

सशस्त्र प्रहरीको टोलीले बुधबार दिउँसो सितापाइलास्थित छाउनी मार्गमा पेस्तोल बोकेको देखेपछि उनलाई नियन्त्रण्मा लिएको थियो ।

दाङमा पेस्तोलसहित दुई भारतीय पक्राउ

दाङ । दाङमा अत्याधुनिक हतियार पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने दुई थान म्याग्जिन र दुई राउन्ड गोलीसहित उनीहरुलाई सोमबार साँझ ५ बजेतिर

पेस्तोलसहित ३ जना पक्राउ

रौतहट । रौतहटको मौलापुर नगरपालिका–५ स्थित कलैया सडक खण्डबाट पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक २४ वर्षीय देवेन्द्र यादव सहित ३ जना छन्

राजमार्गमा सवारी लुटपाट गर्ने गिरोहका दुई जना पक्राउ

तत्कालै महतोको घरमा खानतलासी गर्दा लुटपाट भएको एक थान मोबाइल, हनुमानी र प्रहरीले लगाउने ज्याकेट बरामद् गरेको थियो । महतोको बयानकै आधारमा सदालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोली लोड गरिएको दुईवटा पेस्तोल र चरेससहित भारतीय नागरिक पक्राउ

मलंगवा नगरपालिका–६ खुटौनाको चेक प्वाइन्टमा जाँच गर्ने क्रममा भारत, विहारका २४ वर्षीय सकलदीप कुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ

सर्लाही, बैशाख १० । सर्लाहीको बाँके जङ्गलबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले सर्लाहीको चन्द्रनगर

अवैध पेस्तोल बोकेर ससुराली आएका मन्सुरी पक्राउ

अवैध हतियार सहित ससुराली आएका मन्सुरीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताउनुभयो । मन्सुरीको साथबाट एकथान कटुवा पेस्तोल र दुई थान गोली बरामत गरिएको