काठमाडौं, साउन २४ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा
उहाँले अपूर्ण रहेको संविधानको पूर्णताको निम्ति संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । खासगरी मुलुकमा दस प्लस एक राज्यको स्थापना गर्नुपर्नेमा नेता झाले जोड दिनुभयो ।
पदमुक्त भएका जनप्रतिनिधिलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुनर्बहाली गरेकोमा माओवादी अध्यक्ष दाहाल अन्तरिम आदेश खारेजीको माग लिएर अदालत जानुभएको हो ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज बिहान प्रचण्ड र नेता नेपालबीच कोटेश्वरस्थित एक नेताको निवासमा
छलफलमा मन्त्रीमण्डललाई पूर्णता दिने र मन्त्रालय भागबण्डाका विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गरेपछि अध्यक्ष दाहाल नेता नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुग्नुभएको हो । सत्तारुढ गठबन्धनको छलफलपछि दाहाल कोटेश्वर पुग्नुभएको हो ।
काठमाडौं, साउन १२ । मन्त्रिपरिषद् विस्तारको कसरतमा जुटनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नु भएको छ । प्रधानमन्त्री
‘कसलाई मन्त्री बनाउने र कसलाई मन्त्री नबनाउने भन्ने कुराको आतंक मेरो दिमागमा छ,’ दाहालले भने, ‘पार्टीले बढीमा ७ वटा मन्त्री पद पाउन सक्छ । मन्त्री नपाए नेतृत्वलाई सराप्ने र पाए
एमालेको आन्तरिक एकता कायम गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराउने प्रयास तीन दिनदेखि असफल भइरहेका बेला माओवादी अध्यक्ष दाहाल कोटेश्वर पुगेर नेपाललाई भेट्नुभएको हो ।
भेटमा सरकारमा सहभागीताको विषयलगायत विकसित पछिल्ला राजनीति र मन्त्रिपरिषद् विस्तार सम्बन्धमा पनि छलफल भएको बुझिएको छ ।