१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


पूर्वराजा शाह लक्षित दाहालको टिप्पणी – इतिहासको रछ्यानमा मिल्क्याइएका तत्वहरु फेरि सल्बलाए

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासको रछ्यानमा मिल्क्याइएका तत्वहरु सल्बलाएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दै गएको छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीप्रति आकर्षणको लहर सुरु भएको दाबी गर्नु भएको छ । मकवानपुरको बागमति गाउँपालिकामा शनिबार स्थानीय नेता कार्यकर्तासँग भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले

जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरु खरानी हुन्छन् : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिनुभएको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको तर्फबाट आयोजित ३० औँ जनयुद्ध दिवसको

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताउनुभएको छ । सोमवार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो

प्रधानमन्त्री बन्न ओलीले संविधानको सैद्धान्तिक जामा पहिर्‍याए : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार संविधानसम्मत नरहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिलेको नेतृत्वपंक्तिले संविधान मिच्ने काम गरिरहेको

मलाई छुन पाए हुन्थ्यो भनेर नागरिकले चाहना राख्ने गरेका छन् : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीप्रति आकर्षण हुनेको लर्को लागेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आइसकेपछि तीन वटा

विचौलिया र राजनीतिको गठजोड फेरि भत्काएर छोड्छौं : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले खोलेका भ्रष्टाचारका फाइलहरु पुनः खोल्ने बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले जनताको शक्ति लिएर अपराधका

अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निलम्वन न्यायपूर्ण नभएको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै

संसदमा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयकले प्रेसको स्वतन्त्रता नियन्त्रण गर्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनका लागि संसदमा दर्ता भएको विधेयकप्रति आपत्ति जनाउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले

आफैंले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब छैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफैंले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब नरहेको बताउनुभएको छ । प्रतिनिधि