यसअघि सोमबार दुई वैज्ञानिकलाई तापसम्बन्धी खोजका लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा नोबेल पुरस्कार कमिटीले गरेको थियो ।
नोभेम्बर १० सम्म अफर समय जारी रहनेछ भने नोभेम्बर १७ मा लक्की ड्रमार्फत भाग्यमानी बिजेता घोषणा गरिने जनरल म्यानेजर महेश तण्डुकारले जानकारी दिनुभयो ।
काठमाडौं । पत्रकार गोविन्द मरासिनी सहित ६ जनालाई नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले सम्मानित गरेको छ । समितिले मरासिनी सहित विभिन्न सञ्चारमाध्यममा आबद्व ६ पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन
ईपीएल आयोजकका अनुसार यो संस्करणको ईपीएल विजेता टोलीले ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
काठमाडौं, साउन २२ । सामाजिक सेवाको उद्देश्यले संचालित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (एसएसडिआरसी)को व्यवस्थापनमा रहनेगरी स्वा. पवित्रा सिटौला उप्रेतीको ईच्छा अनुसार स्व. पवित्रा सिटौला (उप्रेती) समाजसेवा पुरस्कार स्थापना भएको
१९९७ मा पकिस्तान सरकारले उहाँलाई महान नागरिक सम्मान ‘निशान ए इस्तियाज’ बाट सम्मान गरेको थियो । पुरस्कार लिनका लागि दिलिप कुमारले तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग अनुमति लिनुभएको थियो ।
उनको शाहसको लागि विशेष अवार्ड दिइएको द पुलित्जर बोर्डले जनाएको छ । यो अवार्ड अमेरिकामा पत्रकारिता क्षेत्रमा प्रदान गरिने प्रतिष्ठित पुरस्कारमध्ये एक हो ।
इन्टरप्राइजका अध्यक्ष सुहृद घिमिरेले कोरोना संक्रमितको उपचार सेवामा खटिएका देशभरिका १ सय जना स्वास्थ्यकर्मीहरूलाई एक लाख रुपैयाँको दरले सम्मान पुरस्कार दिन नगद सहयोग गर्ने बताउनुभयो ।
सम्मानपश्चात शताब्दी पुरुष सत्यमोहन जोशीले प्रज्ञा प्रतिष्ठानको पदाधिकारी रहेर काम गर्दा रिजाललाई नजिकबाट चिन्ने अवसर पाएको स्मरण गर्नुभयो । निष्पक्ष व्यक्तिको नामबाट स्थापित पुरस्कार पाउँदा प्रेरणा प्राप्त हुने उहाँको भनाइ
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीपछि बरामद गरिएका २६ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । सवारी धनीलाई मोटरसाइकल हस्तान्तरण गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक