पाल्पा । रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्नेलाई पुरस्कार प्रदान गर्ने भएको छ । समाजमा दुई सन्तान जन्माउने स्मार्ट दम्पतीलाई पाँच हजार प्रदान गरिने छ ।
स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाका विभिन्न वडामा सलहले कोदो र तरकारी लगायतका बालीमा ठूलो क्षति पुर्याएको छ । सलहले बाली नालीमा नोक्सान पुर्याएको गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिन’भयो