काठमाडौं । त्रिचन्द्र कलेज दिन परदिन जीर्ण बन्दै गएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु मारमा पर्ने गरेका छन् । जोखिम मोलेरै अध्ययन गर्न बाध्य उनीहरुले क्याम्पस भवनको पुनर्निर्माण गर्न पटक पटक सरकारलाई
पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले लोकार्पण मूर्तिसँग नभई काष्ठमण्डपसँग सम्बन्धित भएकाले लोकार्पण गर्न नरोकिने तर्क गर्नुभयो ।
काठमाडौं । करिब २ सय ८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण गरिएको छ । विभिन्न मुद्दा मामिलाका कारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुल्चोकमा रहेको सो
जंगबहादुर राणाको पालामा बेलायती मिसनमामा नेपाल आएका सर्जन हेनरी एम्ब्रोज ओल्डफिल्डले बनाएको भाइदेगः चित्रकला र तस्वीर जर्मनका फिलिक्स ब्राण्डिटको संकलनमा फेला परेकोले मन्दिरको पुरानो स्वरुप पत्ता लागेको छ ।
सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले बजेट अभावकै कारण गुम्बाहरूको पुनर्निर्माणको कामलाई अघि बढाउन नसकिएको पनि स्पष्ट पार्नुभयो ।
काठमाडौं, मंसिर २७ । ललितपुरको लगनखेलस्थित लिच्छिविकालिन सप्तपाताल पोखरीको पुनर्निर्माण गरिने भएको छ । नेपाली सेनाको राजदल गण अन्तर्गत रहेको पोखरीको बुधबार प्रधान सेनापति प्रभुराम शर्मा र ललितपुर महानगरपालिकाका प्रमुख
मन्त्री शर्माले ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको पुननिर्माणले मुलुकको विभिन्न ऐतिहासिक मठमन्दिर, धरहरा, रानीपोखरी, दरबार हाइस्कुल जस्ता गौरवपूर्ण सांस्कृतिक सम्पदाको पुननिर्माण भएको बताउनुभयो ।
भूकम्पपछि पुनर्निर्माण भएका भौतिक संरचनाहरू अझ बलियो बनेको उल्लेख गर्दै उहाँले त्यस कार्यमा सहयोग गर्ने अन्तराष्ट्रिय समुदायप्रति आभारसमेत व्यक्त गर्नुभयो ।
काठमाडौं, मंसिर १७ । ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गरी काष्ठमण्डपको पुनर्निर्माण सकिएको घोषणा गरेको हो । बि.सं
पाटनका राजा सिद्धिनरसिंह मल्ल र छोरा श्रीनिवास मल्लबीच मनमुटाव भएपछि श्रीनिवास मल्लले तलेजु सहित दरबार बनाएको प्रमाणिक इतिहास छ ।