Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


पर्यटन क्षेत्रले गति लिँदै, ‘क्वारेन्टिन’ अवधि लामो भएको गुनासो

काठमाडौं, मंसिर १७ । विश्वव्यापी महामारीका कारण ठप्प भएको नेपालको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । सरकारले केही सुरक्षा मापदण्डसहित पर्यटक भित्र्याउन अनुमति दिएपछि पर्यटकको आगमन सुरु भएको

‘तीनतले’ र ‘इन्द्रेणी’मा आकर्षण

काभ्रे, मंसिर १७ । काभ्रेपलाञ्चोकको बेथानञ्चोक गाउँपालिका–१, च्यामलमा अवस्थित तीनतले झरना र इन्द्रेणी झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । यी दुई झरनामा दैनिकरुपमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको

पटेकडाँडामा पर्यटकको चहलपहल

तेह्रथुम, मंसिर १६ । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा रहेको हलहले पटेकडाँडामा भौतिक पूर्वाधार निमार्णसँगै पर्यटकको घुइँचो लाग्न थालेको छ । केही वर्षअघिसम्म गुमनाम रहेको यो डाँडाको सुधारसँगै पर्यटकहरुको आकर्षण बढ्न

सौराहमा आन्तरिक पर्यटकको चहलपहल सुरु, गुलावकली मख्ख

चितवन । कोरोना संक्रमणको त्रासले लामो समयदेखि सुनसान रहेको सौराहामा चहलपहल बढ्न थालेको छ । सरकारले पयर्टन क्षेत्र खोल्ने अनुमति दिएपनि संक्रमणको डरले घुम्न नगएका आन्तरिक पर्यटकहरुको चहलपहल बढ्न थालेको

सन् २०२२ मा नेपालमा पर्यटनको गति दौडने छः पर्यटनमन्त्री भट्टराई

चितवन, मंसिर १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटन उद्योग दौडने विश्वास व्यक्त गर्नुभएको छ । कोारेनाले थलिएको पर्यटन उद्योग विस्तारे खुल्न थालेको

पर्यटक भित्र्याउन ‘घुमौँ सौराहा’ अभियान, २० देखि ३० प्रतिशत छुट

चितवन । चितवनको पर्यटकीय गन्तव्य सौराहा यतिखेर पर्यटकको पर्खाइमा छ । कोरोना महामारीका कारण भएको लकडाउनले थला परेको यहांको पर्यटन व्यवसायलाई उकास्न सौराहा सुरक्षित रहेको सन्देश प्रवाह गर्दै ‘घुमौँ सौराहा’

पर्यटक भिसामा नेपाल आउनेका लागि भिसा प्रक्रिया खुकुलो बनाइँदै

काठमाडौं, मंसिर १० । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशीका लागि भिसा प्रक्रिया केही खुकुलो बनाउने भएको छ । विगतमा भएको व्यवस्था परिवर्तन गर्दै पर्यटक भिसामा आउनेहरुका लागि केही खुकुलो

ठमेलमा चहलपहल बढ्यो

काठमाडौं, मंसिर १० । कोभिडका कारण ठप्प रहेको ठमेलमा विस्तारै चहलपहल बढ्न थालेको छ । बाह्य पर्यटक छिटफुट मात्रै देखिएपनि स्वदेशी उपभोक्ताको कारण चलहपहल बढ्न सुरु भएको हो । कोभिड

झुलेनीमा पर्यटकको घुइँचो (भिडियो)

प्यूठान, मंसिर १० । पैदलमार्गलगायतका पूर्वाधार निर्माण भएसँगै प्यूठानको झुलेनी छोटो समयमै पर्यटकहरुको रोजाइको केन्द्र बन्दै गएको छ । कोरोनाका कारण पर्यटकी क्षेत्र जुर्मुराउन नसकिरहेको अवस्थामा पनि यहाँ भने आन्तरिक

क्यानोनिङमा आकर्षण

काठमाडौं, मंसिर ९ । कोरोनाभाइरस (कोभिड—१९)का कारण थलिएको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । संक्रमणको जोखिम र नियन्त्रणका लागि सरकारले जारी गरेको ‘लकडाउन’का कारण बन्द रहेका पर्यटकीयस्थलहरु सञ्चालनमा