काठमाडौं, मंसिर ११ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त हुनुभएको छ । सरकारका प्रवक्ता गुरुङले सञ्चारविज्ञका रुपमा मन्त्रिपरिषद्ले नियुक्त गरेको पत्र पत्रकार मानन्धरलाई बिहीबार
-हरिविनोद अधिकारी ग्रेगरियन पात्रोअनुसार अहिले नोभेम्बर महिना हो । नोभेम्बर महिनाका लागि विश्वभर पत्रकारको सुरक्षाका लागि अभियान चलाउने महिनाको रुपमा लिइन्छ । हुन त जहिले पनि पत्रकारको सुरक्षाका लागि पत्रकारसहित
विराटनगर, कात्तिक १४ । प्रदेश १ मा हालसम्ममा ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण भएको छ । प्रदेश १ का नेपाल पत्रकार महासङ्घका अध्यक्ष विक्रम लुईटेलका अनुसार २० जना पत्रकार आइसोलेसनमा
काभ्रे, कात्तिक १४ । काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंको कोरोनाका कारण मृत्यु भएको छ । गएको असोज २६ गते संक्रमण पुष्टि भएका चौलागाईंको शुक्रबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा मृत्यु भएको हो
काठमाडौं, कात्तिक ६ । नेपाल पत्रकार महासंघले सञ्चारगृहलाई सबै श्रमजीवी पत्रकार, कामदार/कर्मचारीको बक्यौता, नियमित पारिश्रमिक, दशैं खर्चलगायतका सेवा–सुविधाहरु तत्काल भुक्तानी गर्न माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले बिहीबार
काठमाडौं, कात्तिक ६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलका प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त हुनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा स्नातकोत्तर, फिलिपिन्सको एटिनियो डि मनिला युनिभर्सिटीबाट सञ्चारमा स्नातकोत्तर
काठमाडौं, कात्तिक १ । वरिष्ठ पत्रकार वैकुण्ठमान मास्केको कोरोनाभाइरसको संक्रमणका कारण निधन भएको छ । लामो समय मिर्गौला रोगबाट पीडित ८२ वर्षीय मास्केको शुक्रबार निदान अस्पतालमा उपचारका क्रममा निधन भएको
काठमाडौं, असोज १९ । प्रेस काउन्सिल नेपालले आर्थिक अवस्था कमजोर भएका पत्रकार तथा सञ्चारकर्मीलाई औषधि उपचारका लागि आर्थिक सहयोग गरेको छ । काउन्सिल अन्तर्गतको पत्रकार कल्याण कोष उपसमितिको सोमबारको बैठकले
काठमाडौं, असोज १८ । प्रमुख राजनीतिक दलका प्रवक्ताहरुले रिले अनसनरत पत्रकार र कर्मचारीहरुको मागप्रति ऐक्यवद्धता जनाएका छन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ताहरुले
इलाम, असोज ८ । समाचार लेखेर २४ वर्ष बिताइसक्नुभएका इलामका सक्रिय पत्रकार तोयानाथ भट्टराईले पत्रकारितासँगै कृषिकर्मलाई अंगाल्नुभएको छ । समाचारमा भविष्य खोजिरहनुभएका भट्टराईले अहिलेको लकडाउनसँगै समाचारपछिको समयलाई कृषिकर्ममा उपयोग गर्नुभएको