Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


पेशागत तथा नागरिक संस्थाहरूले ‘बालुवाटार न्याय मार्च’ गर्ने

उनीहरूले न्यायाधीश नियुक्तिका प्रणाली र मापदण्ड परिमार्जन गर्नेजस्ता सवालमा न्यायपालिका रूपान्तरणका निम्ति सार्वजनिक प्रतिबद्धता जारी गर्न र त्यसअनुसार तयारी थाल्न दलहरूको ध्यानाकर्षण समेत गराएका छन् ।

पत्रकारलाई तलव र सुविधा उपलब्ध गराउन महासंघको जोडदार माग

महासंघका महासचिव रोशन पुरीले श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन हुनुपर्ने माग गर्नुभयो ।

पत्रकार महासंघद्वारा तीन वर्षे कार्ययोजना तयार

मकवानपुरको दामनमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले महासंघको तीन वर्षे कार्ययोजना तयार गरेको हो ।

पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष भण्डारीको निधन

पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ । गत वैशाश ३१ गते कोरोना भाइरस संक्रमण भई झापाको विर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको हिजो

पत्रकार महासंघका अध्यक्ष पोखरेल चढेको गाडी दुर्घटना

अध्यक्ष पोखरेलसहित, महासंघ दाङ अध्यक्ष दुर्गा केसी, उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम चढेको कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कोर्पियोले ठक्कर दिएको हो

राष्ट्रपतिबाट संविधान र संसदको हुर्मत लिने काम भएको पत्रकार महासंघको ठहर

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले वैकल्पिक सरकार बन्ने अवस्था रहँदा रहँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान र संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम

मनराम ग्रुपद्वारा पत्रकारका लागि स्वास्थ्य सामग्री प्रदान

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष खनालले चौबिसै घण्टा फिल्डमा खटिने पत्रकारका लागि स्वास्थ्य सामग्री सहयोग गरेकोमा मनराम ग्रुपलाई धन्यवाद दिनुभयो । साथै उहाँले मनराम गु्रपको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

पत्रकार महासंघ गण्डकीले एक करोडको ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गर्दै

सुरुमा समिति पदाधिकारी, सल्लाहकार, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यबाट न्युनतम १५ हजारका दरले जम्मा गरी कोष स्थापना गर्ने निर्णय भएको महासचिव गोविन्द सुवेदीले जानकारी दिनुभयो ।

स्वास्थ्य मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिन अध्यक्ष पोखरेलको अनुरोध

अध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्र जस्तोसुकै समस्या र जोखिममा पनि खटिनुपर्ने क्षेत्र भएकाले महामारीको समयमा सबैले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकार महासंघ डडेल्धुराको भवनमा डोजर चल्यो

डडेल्धुरा, बैशाख १६ । नेपाल पत्रकार महासंघ डडेल्धुराको नव निर्मित भवनमा डिभिजन वन कार्यालय डडेल्धुराले डोजर प्रयोग गरेर क्षति पुर्‍याएको छ । जानकारी तथा सूचना विनानै अमरगढी नगरपालिकाको डोजर प्रयोग