उपाध्यक्षमा लवदेव ढुङ्गाना, महिला उपाध्यक्षमा हिमदेवी चेम्जोङ, महासचिवमा विवेक गौतम, सचिवमा देवेन्द्र कार्की, समावेशी सहसचिवमा सन्तोष, कोषाध्यक्षमा बिमल लामिछाने निर्वाचित भएका छन् ।
तीन वर्षीय कार्यकाल रहने महासंघको नेतृत्वका लागि विभिन्न संगठनसँगको गठबन्धनमा विपुल पोखरेल नेतृत्वमा एउटा प्यानल र निर्मला शर्मा नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा होमिएका थिए ।
शर्माले प्रदेशका कुल ११ जिल्लामा गरी कुल ५ सय ३८ मत प्राप्त गर्दा अत्यक्षका प्रत्यासी श्रेष्ठले ४ सय १४ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक कोमलनाथ बरालले जानकारी दिनुभयो ।
संयुक्त प्यानल बाट प्रेस सेन्टर नेपालका अशोक खनालले ७२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका गणेश खनालले ४३ मत प्राप्त गर्नुभएको हो ।
पत्रकार महासंघको २६औं महाधिवेशन गत फागुनमा काठमाडौंमा सम्पन्न भएको थियो । सोही महाधिवेशनले तय गरेको निर्वाचनको मिति अनुसार बुधबार नेतृत्व चयनका लागि मुलुकभर निर्वाचन भएको हो ।
उपाध्यक्षमा दिनेश थापा, महिला उपाध्यक्षमा चन्द्रकला खत्रि, सचिवमा विदुर आचार्य, सहसचिव समावेशीमा केदार माझी, सहसचिवमा नानीराम नेपाल, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल विजयी हुनुभएको छ ।
कार्यसमितिको उपाध्यक्षमा अधिकारी प्यानलका प्रकाश ज्ञवालीले १३० मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी रिमाल प्यानलका रामकान्त पौडेलले १२४ मत मात्र ल्याउनुभयो । उपाध्यक्ष महिलामा प्रमिता ढकाल १४१ मत सहित विजयी हुनुभयो
इलाम । चैत २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रदेश नम्वर १ मा सदस्य पदका लागि उम्मेद्वारी दिएसंगै इमेजकर्मी तथा झापाली पत्रकार सुरेन्द्र भण्डारीको चर्चा चुलिएको छ ।
काठमाडौं । नेपाल पत्रकार महासंघले यही चैत २५ गते हुने महाधिवेशनलाई मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि तोकिएको छ । निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासँघले केन्द्रीय प्रतिनिधि तोकिएको
काठमाडौं, माघ १५ । नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठानले आफ्नो ५ औं साधारणसभा सम्पन्न गरेको छ । साधारणसभा उद्घाटन गर्दै पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले सम्पूर्ण पत्रकारहरुको छाता संगठन