पत्रकार महासंघ « Image Khabar


पत्रकार एलबी विश्वकर्माको निधन, महासंघद्वारा दुःख व्यक्त

पत्रकार विश्वकर्माको सहज उपचार नपाउँदा निधन भएको सुन्नमा आएको भन्दै महासंघले यो अत्यन्त दुःखद् र गम्भीर विषय भएको जनाएको छ ।

विवादित विषयहरुबाट संस्थालाई जोगाउने महासंघको संकल्प

महासंघले कोरोनाको प्रभाव र त्यसले सञ्चार क्षेत्रमा पारको असरको सन्दर्भमा पनि छलफल गर्दै पत्रकार निस्कासनको विषयमा पनि सशक्त ढंगले आवाज उठाउने भएको छ । महासंघले गरेका बाँकी यस्तो छ ।

मिडिया अवार्ड विवादबारे पत्रकार महासंघले भन्यो, ‘अब तीन लाख रुपैयाँ महासंघले लिन्नौं’

पत्रकारहरूको भूमिकालाई आधार बनाएर सम्मान गर्ने सन्दर्भमा ड्रिम हाइले राखेको प्रस्तावलाई महासंघले स्वीकार गरेको भए पनि कुनै आर्थिक लाभ नलिएको महासंघको दाबी छ ।

पेशागत तथा नागरिक संस्थाहरूले ‘बालुवाटार न्याय मार्च’ गर्ने

उनीहरूले न्यायाधीश नियुक्तिका प्रणाली र मापदण्ड परिमार्जन गर्नेजस्ता सवालमा न्यायपालिका रूपान्तरणका निम्ति सार्वजनिक प्रतिबद्धता जारी गर्न र त्यसअनुसार तयारी थाल्न दलहरूको ध्यानाकर्षण समेत गराएका छन् ।

पत्रकारलाई तलव र सुविधा उपलब्ध गराउन महासंघको जोडदार माग

महासंघका महासचिव रोशन पुरीले श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन हुनुपर्ने माग गर्नुभयो ।

पत्रकार महासंघद्वारा तीन वर्षे कार्ययोजना तयार

मकवानपुरको दामनमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले महासंघको तीन वर्षे कार्ययोजना तयार गरेको हो ।

पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष भण्डारीको निधन

पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ । गत वैशाश ३१ गते कोरोना भाइरस संक्रमण भई झापाको विर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको हिजो

पत्रकार महासंघका अध्यक्ष पोखरेल चढेको गाडी दुर्घटना

अध्यक्ष पोखरेलसहित, महासंघ दाङ अध्यक्ष दुर्गा केसी, उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम चढेको कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कोर्पियोले ठक्कर दिएको हो

राष्ट्रपतिबाट संविधान र संसदको हुर्मत लिने काम भएको पत्रकार महासंघको ठहर

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले वैकल्पिक सरकार बन्ने अवस्था रहँदा रहँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान र संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम

मनराम ग्रुपद्वारा पत्रकारका लागि स्वास्थ्य सामग्री प्रदान

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष खनालले चौबिसै घण्टा फिल्डमा खटिने पत्रकारका लागि स्वास्थ्य सामग्री सहयोग गरेकोमा मनराम ग्रुपलाई धन्यवाद दिनुभयो । साथै उहाँले मनराम गु्रपको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।