सुरुमा समिति पदाधिकारी, सल्लाहकार, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यबाट न्युनतम १५ हजारका दरले जम्मा गरी कोष स्थापना गर्ने निर्णय भएको महासचिव गोविन्द सुवेदीले जानकारी दिनुभयो ।
अध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्र जस्तोसुकै समस्या र जोखिममा पनि खटिनुपर्ने क्षेत्र भएकाले महामारीको समयमा सबैले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
डडेल्धुरा, बैशाख १६ । नेपाल पत्रकार महासंघ डडेल्धुराको नव निर्मित भवनमा डिभिजन वन कार्यालय डडेल्धुराले डोजर प्रयोग गरेर क्षति पुर्याएको छ । जानकारी तथा सूचना विनानै अमरगढी नगरपालिकाको डोजर प्रयोग
‘निर्वतमान अध्यक्ष दिल शिरीषको कार्यकालमा पत्रकार महासंघको सुविधा सम्पन्न भवन निर्माण भएको छ,’ उहाँले भन्नुभयो, ‘भवन निर्माणपछि अब पत्रकारहरूलाई आवश्यक सामग्री उपल्ध गराउने र न्यूनतम पारिश्रमिकलाई कार्यान्वयनमा जोड दिनेछ ।’
केन्द्रीय निर्वाचन समितिले प्रदेश र केन्द्रको भने निर्वाचन प्रक्रिया र मतगणना ठिक भएको जनाएको छ । अब जिल्लाको कार्य समिति चयनका लागि मात्र निर्वाचन हुने काफ्लेको जानकारी दिनुभयो । ‘प्रदेश
नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठानले आयोजना गरेको पदभार ग्रहण कार्यक्रममा उहाँले नयाँ कार्यसमितिले बाँकी रहेका श्रमजिवीका मुद्दालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै नवनिर्वाचित उपाध्यक्ष रमेश विष्टले पनि पत्रकार महासंघमा दलीय छायाँ पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासंघलाई पत्रकारहरूको साझा चरित्रको संस्थाको रूपमा विकास गर्ने उहाँको भनाय छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाडौं जिल्लाको मत गणना भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार, विपुल पोख्रेल नेतृत्वको प्यानल नै अगाडि आइरहेको छ ।
दिपेन्द्र अधिकारी काठमाडौं, चैत २७ । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नेपाल पत्रकार महासंघको बुधबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारीको माधव नेपाल
काठमाडौं, चैत २७ । नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश कार्य समितिमा ईमेज च्यानलका पत्रकार नरेन्द्र मानन्धर खुला सचिवमा निर्वाचित हुनुभएको छ । यही चैत्र २५ गते सम्पन्न महासंघको २६ औं