कमलामाई नगरपालिका–२ पिपलभञ्ज्याङका ३० वर्षीय मदनसिं बम्जनलाई सालकको खपटासहित प्रहरीले पक्राउ गरेको हो ।
आन्तरिक उडानतर्फको व्यागेज एरियाबाट करिब २ करोड २४ लाख ९२ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरको ३ किलो ३ सय ६० ग्राम सुनका विभिन्न गहनासहित २ जनालाई पक्राउ गरिएको
काठमाडौं । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्या गरेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । उनिहरु विद्यायलसंगै जोडिएको पसलका सञ्चालक हुन् । पक्राउ परेकाहरुको बारेमा
स्याङ्जा, भदौ २१ । स्याङ्जामा गोरु काटेको आरोपमा प्रहरीले स्याङ्जाको भिरकोट ढापुकफेदीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढापुकफेदीका नैनसिंह गुरुङ, हुमप्रसाद गुरुङ र खेम गुरुङ छन् ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिकाका कौशिमाया स्याङतान, गंगा लामा, बकैया गाउँपालिकाका शिव बहादुर खुलाल र हेटौंडा उपमहानगरपालिकाका दशरथ अर्याल छन् ।
प्रहरीले ट्रकमा जाँच गर्दा आलुको बोरा लोड रहेको बिचभागमा लुकाएर राखेको अवस्थामा ८ वटा पोकामा गाँजा फेला परेको थियो ।
बा ८५ प ९८२८ नम्बरको मोटरसाइकलमा सवार यादवको साथबाट साढे २७ ग्राम लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।
बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेस्थित खुल्ला चौरमा लगेर उनीहरुले बलात्कार गरेको नगर प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
राष्ट्रिय सुरक्षाको लागि तालिबान समर्थक प्रतिक्रियाविरुद्ध कडा कानुनी कारबाही गर्ने प्रहरीले जनाएको छ ।
पक्राउ परेका आरोपितलाई उदयपुर जिल्ला अदालत बाट ५ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको उदयपुर प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिनुभयो ।