Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


बैंकिङ कसुरमा फरार केदार ढुंगाना पोर्चुगलबाट पक्राउ

ललितपुर अदालतमा परेका १० वटै मुद्दामा उनलाई १ वर्ष कैद र ७० हजार जरिवाना सजाय तोकिएको थियो । २०७७ साल पुस २० गते फैसला भएपछि उनी युएई पुगेका थिए ।

४१ लाख ठगी गर्ने युवक कारागार चलान, संविधानसभा सदस्यका उम्मेदवार फरार

विकमाथि बिमा गरिदिने र अनुदान रकम दिलाउने भन्दै प्रलोभन देखाएर ४१ लाख ठगी गरेको आरोप लागेको थियो । ठगीपछि ६० जना स्थानीयले दिएको जाहेरीका आधारमा विकलाई असारमा पक्राउ गरिएको थियो

परीक्षा रोक्न माग गर्दै प्रदर्शन गर्ने ७ जना पक्राउ

त्रिविको परीक्षा परीक्षा रोक्न माग गर्दै प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसबाट पक्राउ गरेको छ ।

जिससका उपप्रमुखसहित १० जना जुवाखालबाट पक्राउ

पक्राउ पर्नेमा सहकारी संस्थाका प्रबन्धक, सरकारी विद्यालयका शिक्षकलगायत रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

चोरीका मोबाईलसहित दुई पक्राउ

नवलपरासी । नवलपरासी प्रहरीले ७८ लाख रुपैयाँ बराबरका मोबाइल सेट बरामद गरेको छ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा दुम्किवासबाट गएराती ५ सय ९५ थान मोबाइल बरामद गरिएको हो

चितुवाको छालासहित प्यूठानमा तीन जना पक्राउ

इलाका प्रहरी कार्यालय बिजुवार र लुम्बिनी प्रदेश अनुसन्धान समूहको संयुक्त टोलीले उनीहरूलाई प्यूठान नगरपालिका–८ बाग्दुलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

गौशालाबाट करिब दुई किलो सुनसहित तीनजना पक्राउ

काठमाडौं, साउन २० । प्रहरीले काठमाडौंको गौशालाबाट करिब दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार बिहान एक किलो ८५० ग्राम सुनसहित उनीहरुलाई

हेटौंडामा ६५ किलो गाँजासहित दुई जना पक्राउ

प्रहरीले सवारी साधन चालक चितवन जिल्ला भरतपुर महानगपालिका–२० चनौली बस्ने रोशन परियार र सोही गाडीमा सवार राक्सिराङ गाउँपालिका–६ बस्ने ललित तामाङलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रिमालले बताउनुभयो ।

रेड बुल बेच्ने ४ जना पक्राउ

उक्त २ सय २ कार्टुनमध्ये रबिनराजको स्टोरबाट ५९ कार्टुन, धन बहादुरको स्टोरबाट ५९ कार्टुन र बा. २१ च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखी बिक्री वितरण गरिरहेको अवस्थामा नयाँवस्ती गोठाटारबाट

मकवानपुरमा एक वर्षमा लागूऔषध ओसार पसारमा संलग्न १५१ जना पक्राउ

मकवानपुर, साउन ५ । मकवानपुर प्रहरीले एक बर्षको अवधिमा लागूऔषधसहित १ सय ५१ जनालाई पक्राउ गरेको छ । लागूऔषध ओसार पसारमा संलग्न उनीहरुलाई अदालतमा मुद्दा चलाएको मकवानपुरका प्रहरी प्रवक्ता तथा