काठमाडौं । प्रहरीले काठमाडौंको तिलगंगाबाट रक्तचन्दनको तेल तस्कारी गरेको आरोपमा १० जनार्लाइ नियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले रक्तचन्दनको ३३ लिटर तेलसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ
काठमाडौंबाट पोखरा आइरहेका ती व्यक्तिलाई पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३३, मजुवाबाट प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
घटनास्थल तथा शवको सामान्य जाँच गरी पोस्टमार्टमका लागि लुम्विनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको प्रहरीको भनाइ छ ।
काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला धोबिनी गाउपालिका २ घर भएका २६ बर्षिय दिवाकर कुमार साह रहेका छन
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ का ३१ वर्षीय महेश खड्कासहित दुई जना रहेका छन् ।
उनलाई शुक्रबार राति पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
पृथ्वी राजमार्गमा गुडिरहेको सवारीसाधनलाई रोक्न खोजेपछि उनीहरूलाई दमौली स्थित भोर्लेटार चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
सिन्धुली । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेपाल कम्युनिष्ट पार्टीका दुई दर्जन बढी कार्यकर्ता सिन्धुलीमाढीबाट पक्राउ परेका छन्। आज बिहानैदेखि नेपाल बन्द गराउन
रत्ननगर १५ माधवपुरका उद्धव अधिकारीले विष्णु पन्तको घर भाडामा लिएर सञ्चालन गरेको गोदाममा चरेश भेटिएको हो ।
बर्दगोरिया गाउँपालिका–२ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरी पक्राउ परेका हुन् ।