काठमाडौं, पुष १३ । सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोल सहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट उनीहरु पक्राउ परेका हुन् ।
काठमाडौं । दाङको घोराही कारागारका नाइके यमराज परियार फरार प्रकरणमा कारागारका जेलरसहित सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जेलर युवराज परियार, कारागारका असई रुद्रसिंह ठकुरी, एक प्रहरी हवल्दार,
अधिकारीको अनुसार रोकालाई सोमबार दिउँसो ३ बजे भिरकोट नगरपालिका–७ खिलुङकबाट पक्राउ गरिएको हो ।
भोजपुर केराबारी घर भएका राई दम्पती विगत लामो समयदेखि भक्तपुरमा बस्दै आइरहेका छन् ।
कैलाली । कैलालीमा युवकको विभत्स हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको हत्या गरेको आरोपमा लम्की टीकापुरबाट
काठमाडौं, मंसिर २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो धातु, चेनरोल, औंठी र चुरासहित पाँच बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले ३ करोड ४ लाख रुपैयाँको चेक बाउन्सको मुद्दामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ्गको बेंशीशहर घर भई काठमाडौको टोखा नगरपालिका–३ बस्ने
काठमाडौं । साउदी अरबका पत्रकार जमाल खशोग्जी हत्याकाण्डका एक जना फरार अभियुक्त फ्रान्समा पक्राउ परेका छन् । फ्रान्सका सुरक्षाकर्मीहरुले साउदी अरबका पुर्व रोयल गार्डलाई पक्राउ गरेको हो । खालिल एध
एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रहरीले पक्राउ गरेको छ । भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो
काठमाडौं । काठमाडौंको दरबारमार्गबाट प्रहरीले स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दरवारमार्गको बिइङ्ग ह्युमन नामको कपडा पसलका संचालक हिरोसी खनाल रहेका छन ।