Logo ५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026


आज नेपाल र पपुवा न्युगिनी भिड्दै

काठमाडौं । नेपालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज पाहुना टोली पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र पपुवा न्युगिनीबीचको खेल

थाइल्याण्डसँगको मैत्रीपूर्ण फुटबलको सुरुवाती ११ सार्वजनिक, दर्शन र अञ्जनलाई फरवार्डको जिम्मा

नेपाली टोलीका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो रोजाइमा टोलीको पोस्ट कप्तान किरण चेम्जोङले सम्हाल्नेछन् ।

सलमानभन्दा अगाडि नै सोहेल खान नेपाल आउने

‘सोहेलजी इभेन्टसँग जोडिनु भएकाले उहाँले आएर तयारी बुझ्नु हुनेछ । हामी उहाँ आएपछि १४ अप्रिलमा पत्रकार सम्मेलन गरेर तयारीबारे जानकारी दिनेछौँ,’ ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङले भने ।

यू–१८ महिला साफमा नेपाल जित विहीन

काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल जित विहीन बनेको छ । जमसेदपुरमा बुधबार भएको खेलमा बंगलादेशसँग २–१ गोल अन्तरले पराजित हुँदै नेपाल जित विहीन बनेको हो

सलमानलाई हेर्न चारथरी टिकट, मूल्य ५ देखि २५ हजारसम्म

सलमान सम्मिलित सांस्कृतिक कार्यक्रममा चार प्रकारका टिकटको व्यवस्था गरिएको आयोजक ओडिसीले जनाएको छ । जसमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ टिकट तोकिएको छ ।

साफ यू–१८ महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौं । भारतमा जारी १८ बर्ष मुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज (बुधबार) बंगलादेशको सामना गर्दैछ। भारतको जमसेदपुरमा आयोजना हुने खेल बेलुकी सवा ७ बजे सुरु हुनेछ । बुधबार बंगलादेशलाई

विश्वकप क्रिकेट लिग–२ मा पिएनजीमाथि नेपालको ७ विकेटको जित

नेपालका लागि आरिफ शेखले अविजित ५९ रन बनाउँदा कुशल भुर्तेलले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै रोहित पौडेलले अविजित ४३ रन बनाए ।

पिनजीद्वारा नेपालसामू १ सय ७४ रनको लक्ष्य प्रस्तुत

उसका लागि कप्तान असद भालाले सर्वाधिक ४५ रन बनाए । चाड सोपरले अविजित २२ रन बनाउँदा लेगा सियाका २०, सेसे बाउ १९, नरमान भानुआ १८, चार्लि अमिनी १३ रनमा आउट

युएईसँग लगातार दोस्रो हार

दुबई क्रिकेट रंगशालामा सोमबार भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो । युएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १

विश्वकप क्रिकेट लिग–२ : युएईले दियाे २ सय ३ रनको लक्ष्य

उसका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए, भ्रीत्या अरविन्द २४, वसील हमीद १७ र अलिशाख शराफू २१ रन बनाएर आउट भए । अन्य खेलाडीले दाेहाेराे अंकमा रन जाेड्न सकेनन्