Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


बद्लिँदो नेपाल र फेरिँदा नेपाली

समय आफ्नो रफ्तारमा चलायमान छ । उसको गतिलाई संसारका कुनै पनि शक्तिशाली व्यक्ति, राष्ट्र वा तत्वले अवरुद्ध गर्न सक्दैनन् । समय विगत हो । समय वर्तमान हो र समय भनेको

युक्रेनमा रहेका नेपालीलाई उद्धार गरिदिन भारत सरकारसँग आग्रह

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई भारतीय नागरिकसँगै नेपालीलाई पनि उद्धार गरिदिन अनुरोध गरेको हो । नेपाल फर्किन चाहने नेपालीलाई भारतीयसँगै जहाजमा ल्याइदिन आग्रह गरिएको दूतावासका अधिकारीहरूले बताएका छन्

अमेरिकाको म्यूजियममा भेटिएको पूरातात्विक महत्वका सम्पदाहरू नेपाल फिर्ता

उहाँले लन्डन, पेरिसलगायतका विभिन्न मुलुकमा नेपालबाट चोरी निकासी भएका सांस्कृतिक सम्पदाहरू अझै रहेको र त्यसलाई फिर्ता गर्नका लागि सम्बन्धित निकाय र सञ्चारकर्मीहरूले पुनः सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् : नेपाल युक्रेनको पक्षमा हुँदा चीन विपक्ष, भारत सहभागी नै भएन

अमेरिका र उसका रणनीतिक गठबन्धनमा रहेका मुलुक खुलेर रुसको सैनिक आक्रमणको विरोधमा उत्रिएका छन् । रुस र उसका रणनीतिक गठबन्धनका मुलुक चाहिँ युक्रेन मामिलामा कि रुसको पक्ष लिइरहेका छन् वा

रासायनिक मल ल्याउन भारतसँग ५ वर्षे सम्झौता

काठमाडौं । रासायनिक मल ल्याउन भारतसँग सम्झौता गरिएको छ । सोमबार भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । भारत सरकारका

टी–ट्वेन्टी विश्वकप छनोट : तेस्रो स्थानका लागि ओमानले दियो ८८ रनको लक्ष्य

उसका लागि कप्तान जिशन मक्सूदले २१, नशिम खुसीले १४ तथा खलिमुल्लाहले अविजित १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट : तेस्रो स्थानका लागि ओमानले जित्यो टस

मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । जसको कारण नेपालको विश्वकप सपना सकिएको थियो । ओमान पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्ने योजनामा छ ।

एसियन कप फुटबल छनोट : नेपालले पहिलो खेल जोर्डनविरुद्ध खेल्ने

नेपालले दोस्रो खेल ११ जुनमा कुवेतसँग र तेस्रो खेल १४ जुनमा इन्डोनेसियासँग खेल्ने पक्का भएको छ । समूह ‘ए’का सम्पूर्ण छनोट खेल कुवेतमा हुने आयोजक एसियन फुटबल फेडेरेसनले जनाएको छ

नेपाल युएईसँग पराजित, दोस्रोपटक विश्वकप खेल्ने सपना अधुरो

पराजित भएसँगै नेपालको दोस्रोपटक विश्वकप खेल्ने सपना अधुरो भएको छ । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–ट्वान्टी विश्वकप खेलेको थियो ।

विश्वकप यात्रा : युएईद्वारा नेपाललाई १ सय ७६ रनको लक्ष्य

उसका लागि मोहम्मद वसीमले सर्वाधिक ७० रन जोड्दा, भ्रित्य अरविन्दले ४६, मोहम्मद उस्मानले १७, जवार फरिदले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।