नेपाल « Imagekhabar – Online News Portal of Nepal
११ आश्विन २०७९, मंगलवार | Tue Sep 27 2022


साबा महिला च्याम्पियनसिपमा नेपाल पराजित

काठमाडौं । माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । माल्दिभ्सको राजधानी मालेमा आइतबार भएको खेलमा नेपाललाई आयोजक टोली माल्दिभ्सले पराजित गरेकाे हो । सदिना

शान्ति सेनामा नेपाल दोस्रो

काठमाडौं । शान्ति सेनामा धेरै फौज तैनाथ गर्नेमा नेपाल दोस्रो राष्ट्र भएको नेपाली सेनाले जनाएको छ । सैनिक मुख्यालय भद्रकालीमा शुक्रबार भएको पत्रकार सम्मेलनमा शान्ति सेनामा विश्वको दोस्रो ठुलो फौज

भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । ऐतिहासिक जित निकाल्दै नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १–०

एमसीसी चीनको प्रतिवाद गर्नको लागि आएको होइन : अर्थविद् डा. वाग्ले

काठमाडौं । अर्थविद् डा.स्वर्णिम वाग्लेले अमेरिकी सहयोग परियोजना (एमसीसी) चीनको प्रतिवाद गर्नको लागि नआएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद् डा. वाग्लेले लामो समयको प्रक्रियाबाट

भारतविरुद्ध नेपाल १–० ले अगाडि

काठमाडौं । साफ महिला च्याम्पियनिशप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतसँगको खेलमा एक गोलको अग्रता लिएको छ । नेपालका लागि लक्ष्मी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरिन् ।

एएफसी यू-२० एशियन कपमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एशियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार राति भएको खेलमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको हो । शेख

नेपालले पाकिस्तानलाई २ करोड सहयोग गर्ने

काठमाडौं । नेपालले बाढीको चपेटामा परेका पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने निर्णय भएको जानकारी दिएको हो

नेपालमा पनि आयो सामसङ ग्यालेक्सी ए १३ स्मार्टफोन

काठमाडौं । सामसङ ‘ए’ सिरिज अन्तर्गत सामसङ ग्यालेक्सी ए १३ स्मार्टफोन नेपालमा पनि लन्च गरिएको छ । विश्व बजारमा रुचाइएको यो फोनलाई नेपाली प्रयोगकर्ता माझ पनि उपलब्ध गराइएको कम्पनीले जनाएको

पूर्णिमाको हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

काठमाडौं । पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र नेपाल लाइफ इन्स्योरेन्सबीच हिमाल आरोहण सम्बन्धि संझौता भएको छ ।काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच संझौता पत्रमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण

नेपाल र केन्याबीचको तेस्रो एक दिवसीय क्रिकेट खेल आज हुँदै

काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज (सोमबार) घरेलु टोलीविरूद्ध तेस्रो एक दिवसीय क्रिकेट खेलमा प्रतिस्पर्धा गर्दैछ । केन्याको नैरोबिस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार साेमबार दिउँसो पौने १