८ फाल्गुन २०८०, मंगलबार | Tue Feb 20 2024


मैत्रीपूर्ण फुटबलमा नेपाल म्यानमारसँग पराजित

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ । सोमबार म्यानमारको थुवुन्ना रंगशालामा भएको दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो । म्यानमारविरुद्ध नेपालले उत्कृष्ट

अमेरिकी सेनाको टोली आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी सेनाको १२ सदस्यीय टोली बिहीबार नेपाल आउँदैछ । भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली बिहीबार काठमाडौं आउन लागेको हो । संयुक्त

महिला क्रिकेटमा बहराइनमाथि नेपालको शानदार जित

काठमाडौं । मलेसियामा जारी आइसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट क्रिकेटमा दोस्रो खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको छ । बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५

एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित

काठमाडौं । एसिया कप क्रिकेटमा प्रतियोगितामा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको छ । बुधबार पाकिस्तानमा भएको उदघाटन खेलमा नेपाल र पाकिस्तानसँग पराजित भएको हो । मुल्तान क्रिकेट मैदानमा टस

वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले थाइल्यान्डसँग अभ्यास खेल खेल्ने

काठमाडौं । मलेसियामा हुन लागेको आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले सोमबार थाइल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ । ३१ अगष्टबाट मलेसियामा सुरु हुने क्वालिफार्यस अगाडी नेपालले

अमेरिकाका सिनेटर होलेन नेपाल आउँदै

एजेन्सी। अमेरिकाका प्रभावशाली सिनेटर क्रिस भ्यान होलेन नेपाल भ्रमणमा आउने भएका छन् । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य होलेन सेप्टेम्बरको पहिलो साता काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ

ट्वान्टी–२० महिला विश्वकपको एशिया छनोटको तयारीका लागि नेपाल मलेसियामा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वान्टी–२० महिला विश्वकपको एशिया क्वालिफायरको तयारीका लागि मलेसियामा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ । नेपालले ट्वान्टी–२० विश्वकपको छनोट

इन्डोनेसियामा नेपालको मौलिक रञ्जना लिपि सहितको बौद्ध मूर्तिहरु भेटिए

काठमाडौं । इन्डोनेसियामा नेपालको मौलिक रञ्जना र प्रचलित नेपाल लिपि सहितको बौद्ध धर्म सँग सम्बन्धित धेरै प्राचीन मूर्तिहरु पाइएको छ । नेपाली बौद्ध भिक्षु डा.सुगन्ध महास्थविर इन्डोनेसियाको राष्ट्रिय संग्रहालयमा अवलोकन

नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र सूचना प्रविधि बन्नसक्छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधि नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुनसक्ने बताउनुभएको छ । सोमवार सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले आयोजना गरेको कार्यक्रममा

श्रीलंकाली क्लब ब्लूमफिल्डसँग नेपाल ६ विकेटले पराजित

काठमाडौं । नेपाली क्रिकेट टिम पहिलो अभ्यास खेलमा श्रीलंकाको घरेलुक्लब ब्लूमफिल्डसँग ६ विकेटले पराजित भएको छ । जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली ब्लूमफिल्ड क्लबले