Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीका लागि सवारी साधनको व्यवस्था

काठमाडौं, भदौं १४ । नेपाल मेडिकल एशोसिएसनले विभिन्न संघ संस्थाको समन्वयमा विभिन्न अस्पतालमा अग्रपंक्तिमा रही आपतकालीन सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई सवारी साधनको व्यवस्था गरेको छ । सार्वजनिक सवारी साधन नहुँदा सेवा