Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


नेपाली सेनाले संचालन गरेका ठूला आयोजनाको कार्य प्रगति अब्बल, द्रुतमार्ग सडक निर्माण सुस्त

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा आर्थिक वर्ष २०७६/०७७ मा मुलुकमा सञ्चालन रहेकामध्ये पाँच आयोजनाको लक्ष्यको वार्षिक कार्य प्रगति ८० प्रतिशत भन्दामाथि रहेको पाइएको छ । रक्षा मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न प्राथमिकता

यी हुन्, मन्त्रिपरिषद् बैठकका २२ निर्णय

काठमाडौं, भदौ ११ । सरकारले नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरूको बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । गएको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महासेनानी दिपेशजंग शाहसमेत

मन्त्रीको बचाउमा बोल्यो रक्षा मन्त्रालय, सेनाले मागेको कुनै विषयको निर्णय रोकिएको छैन

काठमाडौं, साउन ३२ । रक्षा मन्त्रालयले विभागीय मन्त्री इश्वर पोखरेल र नेपाली सेनाबीचमा कुनै विवाद नरहेको जनाएको छ । मन्त्री पोखरेलको बचाउमा विज्ञप्ति निकाल्दै विभागले मन्त्री, मन्त्रालय र सेनाबीचमा विवाद

झापामा नेपाली सेनाका प्यूठसहित थप आठजनामा कोरोना

झापा, साउन २६ । झापामा नेपाली सेनाका प्यूठसहित थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौरादह नगरपालिकामा पाँचजना र भद्रपुर नगरपालिकामा तीनजनामा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा

नेपालगन्ज उपमहानगरपालिका ‘सिल’, सेनासहितको सुरक्षाकर्मी परिचालन

नेपालगन्ज, साउन २४ । बाँके जिल्ला प्रशासन कार्यालयले शनिबार राति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगन्ज उपमहानगरपालिका ‘सिल’ गरेको छ । समुदायस्तरमा कोरोना संक्रमण बढ्दै

एक दर्जन संगठित संस्था अझै आएनन् लोकसेवा मातहत

मीरा बस्नेत (इमेज) काठमाडौं, साउन १५ । लोकसेवा आयोगले संगठित संस्थाहरुको पदपूर्ति गर्ने संवैधानिक व्यवस्था भएपनि हालसम्म अझै १२ ओटा यस्ता संस्थाहरु आयोगअन्तर्गत् नआएको खुलेको छ । सरकार मातहत रहेका

चितवन घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न जवाफदेहिता निगरानी समितिको माग

काठमाडौं, साउन १३ । चितवनमा नेपाली सेनाको कुटाईबाट मारिएका र घाइते बनाइएकाका बारेमा निष्पक्ष छानबिन गरी दोषीलाई कार्वाही गर्न जवाफदेहिता निगरानी समितिले माग गरेको छ । यही साउन १ गते

सैनिकको कुटपिटबाट मृत्यु प्रकरणको छानबिनमा सघाउँछौंः नेपाली सेना

काठमाडौं, साउन ९ । नेपाली सेनाले आफ्ना सैनिकको कुटपिटका कारण चितवनमा एक युवकको मृत्यु भएको बारेमा छानबिन थालिएको जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटबाट एक युवकको

दार्चुलामा छाङरु जाने बाटो बनाउँदै नेपाली सेना

काठमाडौं, साउन ६ । नेपाली सेनाले दार्चुलाको छाङरुसम्म जाने बाटो बनाउन थालेको छ । यो बाटो बनेसँगै भारतको बाटो भएर फेरि नेपाल प्रवेश गर्नुपर्ने छाङरुका बासिन्दाको बाध्यता हट्ने छ ।

स्वास्थ्य सामग्री खरिदमा रक्षाकै निर्देशनमा लापरबाही

नारायणी लामिछाने (इमेज) काठमाडौं, साउन ३ । नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको आशंका संसदीय समितिले गरेको छ । ओम्नी समूहले स्वास्थ्य सामग्री समयमै नल्याउनु र १४