Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


कांगेसले आज भरतपुरमा चुनावी सभा गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज चितवनको भरतपुरमा चुनावी सभा आयोजना गर्दैछ । सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । स्थानीय चुनावको केन्द्रविन्दु बनेको चितवनको

कांग्रेसले आज विराटनगरमा चुनावी सभा गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बुधबार मोरङको विराटनगरमा चुनावी आमसभा गर्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले चुनावी सभालाई सम्बोधन

प्रचण्डलाई कांग्रेस प्रवेश गर्न पोखरेलको सुझाव

वैशाख ३० मा हुने स्थानीय निर्वाचन सामान्य निर्वाचन नभएर लडाइँ भएको बताउँदै पोखरलेलले उक्त लडाइँ एमालेलाई जित्नैपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

हुम्लाका चार वडाका वडाध्यक्ष निर्विरोध निर्वाचित, तीन जना कांग्रेसका

निर्विरोध हुनेमध्ये तीन जना नेपाली कांग्रेसका उम्मेदवार हुन् भने नाम्खा–६ का तामाङ स्वतन्त्र उम्मेदवार हुन् । त्यसैगरी, महिला सदस्य कामी पनि नेपाली काँग्रेसकी उम्मेदवार हुुन् ।

निर्वाचन आचारसंहिता अभिव्यक्ति स्वतन्त्रता विपरीत : महामन्त्री शर्मा

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी निकट नेपाल सांस्कृतिक संघद्वारा निर्माण गरिएको चुनावी गीत सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले उम्मेदवार र पार्टीको आधिकारिक फेसबुक पेजबाट मात्रै चुनावको प्रचार गर्न मिल्ने तर

बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित हुने कांग्रेसको चेतावनी

काठमाडौं । स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेसले निर्देशन दिएको छ । निर्देशनको अवज्ञा गरी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित

काठमाडाैंकी मेयरकी उम्मेदवार सिर्जना सिंहका ७ संकल्प

‘सिर्जना सिंहका सात ‘स’ को सङ्कल्प’ नाम दिइएको पत्रमा उहाँले सेवा सुशासन, स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर दिगो पर्यावरण, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल

बागी फकाउँदै कांग्रेस, परिणाम सकारात्मक आउनेमा शंका !

गठबन्धनका शीर्ष ५ नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वतन्त्र उम्मेदवारी जुन दलका कार्यकर्ताले दिएका छन्, सम्बन्धित दलले नै पहल गरेर फिर्ता लिने र स्वतन्त्र रूपमा परेका उम्मेदवारीसमेत फिर्ता गर्ने उल्लेख छ ।

खोटाङमा कांग्रेसबाट मेयरका उम्मेदवार दिन लागेका पोखरेल कुटिए

काठमाडौं । नेपाली कांग्रेसबाट दिक्तेल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट खोटाङ पुगेका धर्मराज पोखरेलको टिकट खोसिएको छ । कांग्रेसको प्रदेश नम्बर १ का सभापति उद्धव थापाले हस्ताक्षर गर्नु भएको

कांग्रेसबाट हेटौंडाको उपमेयरका लागि बानियाँ चयन, थाहा नगरमा गोपाली

जसअनुसार हेटौंडाको उपमेयरमा कांग्रेसले युवा नेता राजेश बानियाँलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीबाट निर्णय भएपछि उपमेयर उम्मेदवार बानियाँ अहिले उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको छ