Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


कांग्रेसकाे पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसकाे पदाधिकारीकाे बैठक आइतबार बस्ने भएकाे छ। साेही बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो २ बजे बस्ने सहमहामन्त्री महेन्द्र यादवले बताउनुभएकाे हाे। आगामी वैशाख २८ देखि

कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक सानेपामा जारी

काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक अहिले जारी रहेकाे छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हाल बैठक जारी रहेकाे हो । महाधिवेशन सम्बन्धी जारी विवादकाबीच यो बैठक महत्वपूर्ण मानिएको छ

कांग्रेसभित्र महामन्त्रीद्वय थापा र शर्माकाे विज्ञप्तिले ल्यायाे तरंग

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार साँझ नियमित महाधिवेशन स्थगन भएको भन्दै संयुक्त वक्तव्य

निर्वाचन अघि नै संसद पुनःस्थापना भए स्वीकार्य हुन्छः नेपाली कांग्रेस

काठमाडाैं। नेपाली कांग्रेसले निर्वाचनअघि नै प्रतिनिधि सभा पुनःस्थापनाको फैसला आएको त्यसलाई स्वीकार गर्ने बताएको छ । निर्वाचनका लागि समानुपातिक उम्मेदवारकाे बन्द सूचीको नाम बुझाउनका लागि सूचना दिन निर्वाचन आयोगमा साेमबार

नेता तथा कार्यकर्तामाथिको कारबाही फुकुवा गर्ने कांग्रेसकाे निर्णय (पत्रसहित)

काठमाडौं । नेपाली कांग्रेसले विगतका विभिन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका र असहयोग गरेका नेता तथा कार्यकर्तामाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको शनिबारकाे बैठकले

कांग्रेस फेरि महाधिवेशनको भूँभरीमा फस्याे (भिडियाे रिपोर्ट)

काठमाडौं । नेपाली कांग्रेस फेरि महाधिवेशनको भूँभरीमा फसेको छ। यहि पुस अन्तिम साता १५औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको कांग्रेसभिक्र त्रियाशील सदस्यता वितरण नै नटुंगिएको भन्दै संस्थापन पक्ष महाधिवेशन सार्नुपर्ने

विवाद व्यवस्थापनको सकसमा कांग्रेस (भिडियाे रिपोर्ट)

काठमाडाैं। जेनजी आन्दोलनपछि सबै जसो प्रमुख राजनीतिक दलहरुले पार्टीका गतिविधिहरु निर्वाध रुपमै अगाडि बढाउन थालेका छन्। तर नेपाली कांग्रेसभित्रको अन्योल भने अझै पनि हटेको छैन । आन्दोलनका क्रममा आक्रमणमा परेका

कांग्रेसभित्र उठ्यो १५ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग

काठमाडाैं। नेपाली कांग्रेसभित्र १५ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको छ। पार्टीकाे केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसम्पदान समितिको बैठकमा बोल्ने अधिकाशं सदस्यहरुले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग

कांग्रेसकाे संसद पुनर्स्थापनाको रिटमाथिकाे सुनुवाइ सकियो, आदेश आउन भने बाँकी

काठमाडौं। नेपाली कांग्रेसका सांसदहरूले गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित दिएको पूरक निवेदनमाथि सर्वोच्च अदालतले सुनुवाइ सकेको छ। कांग्रेसका ५७ जना निर्वतमान सांसदहरूले दिएको पूरक निवेदनमाथि प्रधानन्यायाधीश

कांग्रेसको प्रधानमन्त्री कार्कीलाई जवाफ: ‘तपाईकै जेठो छोराे सुदन गुरूङले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ’

काठमाडाैं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेनजीहरुले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताउनुभएको छ। कांग्रेसको पार्टी कार्यालय निरीक्षण