Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


कांग्रेस उपसभापति शर्माले गरे मतदान


78
Shares

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले मतदान गरेका छन् ।

झापाको क्षेत्र नम्बर १ मेचिनगर ९ स्थित कविशिरोमणी माविको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

 आज देशभर प्रतिनिधिसभाका लागि मतदान हुँदैछ । बिहानैदेखि मतदाताहरु आफ्नो प्रतिनिधि छान्न लाइनमा छन्।