Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


एमाले अध्यक्ष ओली आज झापामा ११ स्ठानमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदै

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं झापा -५ का उम्मेदवार केपी शर्मा ओली बुधबार झापाको पूर्वी गौरादहका ११ स्ठानमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुने भएकाे छ। पार्टीको गौरादह नगर कमिटीले

आफ्नै जिल्लामा नपत्याएपछि अर्कै क्षेत्र खोज्दै हिँडेः अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै आफ्नै क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रको खोजीमा आउने गरेको टिप्पणी

देश चलाउन गुच्चा खेलेको जस्तो होइनः अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनुभवहीन व्यक्तिहरूलाई प्रधानमन्त्री बन्ने दावी गर्नु हाँस्यास्पद भएको बताउनुभएको छ । झापावासीहरुसँगको भेटघाटका क्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो

एआईको दुरुपयोग गरी ‘सूर्य’ चुनाव चिन्ह परिवर्तन भएको झुटो प्रचार गरियो : एमाले

काठमाडाैं । नेकपा (एमाले)ले पार्टीको चुनाव चिन्ह परिवर्तन भएको भन्दै एआई प्रविधिबाट भ्रामक सामग्री तयार गरी प्रशारण गरिएकोप्रति आपत्ति जनाउँदै त्यस्ता कार्यमा संलग्नलाई तत्काल कानूनी कारबाही गर्न माग गरेको छ

एमालेले उपत्यकामा मात्र १० सिट जित्छ : सचिव बस्नेत

काठमाडाैं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा काठमाडौं उपत्यकाका कम्तीमा १० सिट एमालेले जित्ने दाबी गर्नुभएको छ । प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उहाँले उपत्यकाका सबै

निर्वाचनमा हाम्रा उम्मेद्वार भारी मत विजयी हुनेछन् : एमाले सचिव भट्टराई

काठमाडाैं । नेकपा एमालेका सचिव डा. राजन भट्टराईले नितिगत रूपमा एमाले अझैपनि संसद पुनःस्थापनाको पक्षमा रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उहाँले एमाले संसद पुनःस्थापनाको

एमालेकी नेतृ रुना झा कांग्रेस प्रवेश

काठमाडौँ । नेकपा एमाले नेतृ तथा जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयरकी पूर्वप्रत्याशी रुना झा नेपाली कांग्रेस प्रवेश गर्नुभएकाे छ । आइतबार जनकपुरधामको मिल्स एरियास्थित कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको निवासमा आयोजित कार्यक्रममा उनले

निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै एमालेकाे आशंका

काठमाडाैं । नेकपा एमालेले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका रहेको जनाएको छ । निर्वाचन आचारसंहितासम्बन्धि निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै एमालेका सचिव डा.राजन भट्टराईले

एमालेको केन्द्रीय सचिवालयको बैठक च्यासलमा जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक जारी रहेकाे छ। साेही बैठक अहिले पार्टीकाे केन्द्रीय कार्यालय च्यासलमा जारी रहेकाे हाे। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आसन्न राष्ट्रियसभा निर्वाचन र प्रतिनिधि सभा निर्वाचन

रास्वपा सभापति रवि र बालेनबीचको एकताले खासै अर्थ राख्दैन: नेकपा एमाले

काठमाडाैं। नेकपा एमालेका नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)को एकताले खासै अर्थ नराख्ने बताएका छन् । एमालेका नेताहरुले संचारकर्मीसँग कुरा गर्दै उनीहरुको एकताको ठूलो