Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


रुपन्देहीमा १६ गते देखि निषेधाज्ञा लगाउने तयारी

निषेधाज्ञा लगाउने विषय स्थानीय प्रशासनले सरोकारवाला पक्षसँग छलफल गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी तथा तीनबटै सुरक्षा निकायका प्रमुखहरूसहितले सरोकारवालासँग चरणबद्ध रूपमा छलफल गरिरहेका छन् ।

निषेधाज्ञाको समयमा हुने घरेलु हिंसा न्यूनीकरण लागि प्रवन्ध मिलाउन समितिको निर्देशन

काठमाडौं, बैशाख १४ । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले निषेधाज्ञाका क्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने हिंसा न्यूनीकरणका लागि समयमै प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको

निषेधाज्ञामा खाद्य पसल, औषधि र स्वास्थ्य सामग्री पसल खुल्ने समय तोकियो

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू खुल्ने समय तोकिएको छ । १६ गतेदेखि लागू हुने निषेधाज्ञामा यस्ता व्यवसाय खोल्ने समय तोकिएको हो ।

काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

काठमाडौं उपत्यका प्रवेश गर्नेहरूले अब अनिवार्य रूपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

काठमाडौं उपत्यकामा विवाह र ब्रतबन्ध गर्न प्रशासन कार्यालयको अनुमति लिनुपर्ने

कोरोना भाइरसको जोखिम बढेसँगै विवाह र ब्रतबन्ध गर्न जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिनुपर्ने भएको छ ।

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै

गण्डकीमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, पोखरा महानगरमा निषेधाज्ञाको तयारी

यसैबीच, पोखरा महानगरपालिकाभित्र संक्रमित दर बढ्दै गएपछि महानगरभित्र निषेधाज्ञा तयारी गरिएको छ ।

एक हप्ता कडा रूपमा बन्द गर्छौं– प्रजिअ पराजुली

निर्णयलाई परिपक्व बनाउनका लागि माथिल्लो निकायसँग पनि समन्वय गर्न सकिने पराजुलीको भनाइ छ । उहाँले बेलुकासम्म सबै निर्णय सार्वजनिक गरिने बताउनुभयो ।

सुर्खेतमा एक साता निषेधाज्ञा

काठमाडौं, बैशाख १३ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको अवस्था भयावह बन्न थालेपछि जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले एक

काठमाडौं उपत्यकामा बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा

‘निर्णयको ड्राफ्ट तयार हुँदैछ,’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भन्नुभयो, ‘करिब एक घण्टामा ड्राफ्ट तयार भएर सबै निर्णयबारे सूचना सार्वजनिक गरिनेछ ।’