दैलेख, साउन ८ । दैलेखको ठाटीकाँध गाउँपालिकामा समुदायस्तरमै कोरोना संक्रमण देखिएपछि बिहीबार दिउँसोदेखि निषेधाज्ञा जारी गरिएको हो । समुदायमा संक्रमणबारे बुझ्न गरिएको पहिलो परीक्षणमै ७३ जनामध्ये १६ जनामा संक्रमण देखिएको
प्रकाश लम्साल (इमेज) बारा, साउन ५ । बाराको देवताल गाउँपालिकाका जनप्रतिनिधिसहित सोमबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । संक्रमण पुष्टि भएकाहरुमा गाउँपालिका अध्यक्षसहित नौजना