काठमाडौं, पुस २५ । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि उम्मेद्वारको अन्तिम नामवली प्रकाशन गरेको छ । अन्तिम नामवलीसँगै आयोगले उम्मेद्वारलाई चुनाव चिन्ह पनि प्रदान
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन आयोगले जनाएको छ । आजै उमेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका पनि रहेको छ
पाण्डेले विधान संशोधन गर्ने पार्टीको निर्णय अवैधानिक रहेको र पार्टी नेतृत्वले बैठकको उपस्थितिमा किर्ते गरेको जस्ता तथ्यहीन र अनर्गल आरोपसहित आयोगमा पुनरावलोकनको निवेदन दिनुभएको थियो ।
काठमाडौं । निर्वाचन आयोगले जारी राखेको मतदाता नामावली संकलन अभियानमा हालसम्म ७ लाख ४९ हजार मतदाता थपिएका छन् । आयोगले ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय विभिन्न
आयोगका अनुसार पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र दललाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय भएको छ ।
काठमाडौं । राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि हुने निर्वाचनमा दुई हजार २५ मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुँदैछ । निर्वाचनमा
दोस्रो चरणको भने २० वा २२ गते नै गर्न सकिने सुझाव आयोगले दिनेछ । कम्तीमा एक साता अन्तरमा दुई चरणमा चुनाव गर्ने आयोगको प्रस्ताव छ ।
काठमाडौं, पुष ८ । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई लेखापरीक्षण समयमै गराउन निर्देशन दिएको छ । आयोगले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुले ६० दिनभित्र सम्पत्ति विवरण दलको केन्द्रीय कार्यालयमा
संखुवासभामा सञ्चारकर्मीहरूसँग उहाँले स्थानीय तहको निर्वाचन देशभर एकै पटक गर्ने जानकारी दिनुभयो ।
आयोगका अनुसार पुस २० गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्नुपर्नेछ । सोही दिन उम्मेदवारको नामावली प्रकाशित गर्ने पनि आयोगले जनाएको छ ।