काठमाडौं । निर्वाचन आयोगले गत आइतबार प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज बुधबार प्रकाशित गर्दैछ । उम्मेदवारहरुलाई बुधबार दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिने समय दिइएको छ
काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाको मनोनयन कायमै राख्ने निर्णय गरेको छ । देउवाविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै उम्मेदवारी
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । ती दलले एक हजार चार सय ३३ पुरुष र एक सय
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि आज मंगलबार उम्मेदवारको नामावली प्रकाशन गर्दैछ । उम्मेदवार विरुद्ध सोमबार परेका उजुरीमाथि मंगलबार दिनभर छानबिन गरेर साँझ ५ देखि
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरुको उजुरीमाथिको छानवीन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले टुंगो लगाउने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा
काठमाडौं । निर्वाचन आयोगले आज शनिबार समानुपातिक उम्मेद्वारको बन्दसूची प्रकाशन गर्दैछ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लागि शनिबार समानुपातिक
काठमाडाैं । नेपालीको महान पर्व बडा दशैं सुरु भएसँगै आज (आइतबार) बाट ६ दिनसम्मका लागि सबै सरकारी कार्यालय बन्द भएका छन् । तर निर्वाचन आयोगलाई भने भ्याईनभ्याई भएकाे छ ।
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी बहादुर भवनस्थित कार्यालयमा प्रेस अफिस स्थापना गरी शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । आयोगका
काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीसहितका राजनीतिक दलहरुविरुद्ध निर्वाचन आयोगमा उजुरी परेकाे छ । समानुपातिक पद्धतिमा दलहरुले अपाङ्ता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको
काठमाडौं । निर्वाचन आयोगले मंगलबार रातिदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । संघ र प्रदेशको आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आचारसंहिता लागू गरिएको हो । निर्वाचनमा भाग लिने