१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


नागरिकताविहीनको न्यायका लागि सत्याग्रह बस्ने रामकुमार शर्माको घोषणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता रामकुमार शर्माले नेपाली भएर पनि नागरिकता नपाएकाहरुको न्यायका लागि सत्याग्रहमा बस्ने घोषणा गर्नुभएको छ । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै संविधान सभा सदस्यसमेत रहनुभएका

माईतीघरमा नागरिकताविहीनको प्रदर्शन

काठमाडौं । नागरिकताविहीन संघर्ष समितिले विरोध प्रदर्शन गरेको छ । बुधबार काठमाडौंको माईतीघर मण्डलामा समितिले नागरिकताविहीनलाई नागकिरता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता

नागरिकताको माग गर्दै एक युवकले माईतीघरमा गरे आत्मदाहको प्रयास

काठमाडौं । नागरिकताको माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार काठमाडौंको माईतीघर मण्डलामा नागरिकताको माग गर्दै ति युवकले आत्मदाहको प्रयास गरेका हुन् । गत जेठ १७ गते

नवलपरासीका नागरिकताविहीन आन्दोलित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको कपी मंगाउन सर्वोच्च अदालतले आदेश दिएको छ । नागरिकता विधेयक कार्यान्वयनमा आउला या नआउला भन्ने बहस जारी रहँदा जन्मको आधारमा नागरिकता

नागरिकता नहुँदा वृद्धाश्रमका ज्येष्ठ नागरिक भत्ताबाट वञ्चित

काठमाडौं । पाशुपत क्षेत्रअन्तर्गत पञ्चदेवलमा रहेको वृद्धाश्रममा ८४ जना ज्येष्ठ नागरिकले आश्रय लिएका छन् । उनीहरुको दिनचर्या वृद्धाश्रमले तोकेको तालिकाअनुसार चल्ने गरेको छ । यद्यपि आश्रित ८ जना वृृद्धवृृद्धा नागरिकताको

नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध परेको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरुद्ध परेको रिट निवेदनमा आज सर्वाेच्च अदलतमा सुनुवाई हुँदैछ । गत हप्ता वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर

नागरिकता विधेयक प्रमाणीकरण हुनु संविधान विपरित भएको झलनाथ खनालको दाबी

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरित भएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि

नागरिकता विधेयक प्रमाणीकरण गर्नु संसदमाथिको नांगो प्रहार : एमाले उपाध्यक्ष नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदमाथिको नांगो प्रहार भएको बताउनुभएको छ । बिहीबार संचारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनु

नागरिकता विधेयकमा किन आशंका ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । साविक ऐनको नेपाल नागरिकता ऐन २०६३ लाई फेरेर संसोधन सहित नेपाल नागरिकता २०७९ विधेयक प्रमाणीकरण भएको हो । अघिल्लो

राष्ट्रपतिले नागरिकता बिधेयक तत्काल प्रमाणीकरण गर्नुपर्छ : कांग्रेस सांसद निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता बिधेयकराष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताउनु भएको छ । बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै