Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


प्राकृतिक उपचारमा बढ्दो आकर्षण, रजहरमा ६५ हजारभन्दा बढीले लिए सेवा

विवेक भण्डारी, नवलपुर । नवलपुरको देवचुली नगरपालिका–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयबाट हालसम्म ६५ हजारभन्दा बढीले प्राकृतिक उपचार सेवा लिएका छन्। स्थानीय सेवाग्राहीसँगै देशका विभिन्न जिल्लाबाट उपचारका लागि बिरामी आउने क्रम

नवलपुरमा तोरी उत्पादनमा वृद्धि हुने अनुमान

नवलपुर । तोरीको पकेट क्षेत्रका रुपमा रहेको नवलपुरमा यस वर्ष पनि उत्पादन राम्रो हुने देखिएको छ । कृषकले लगाएको तोरी यो वर्ष राम्रो हुने देखिएपछि किसान उत्साहित बनेका छन् ।

नवलपुरमा गण्डकी प्रदेश महोत्सव हुँदै

नवलपुर । नवलपुरमा गण्डकी प्रदेश महोत्सव आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले कात्तिक २६ गतेदेखि मंसिर १० गतेसम्म नवलपुरकोे गैँडाकोटमा मेला आयोजना गर्न लागेको हो

घाँस काट्न गएका सासुबुहारीको बाघको आक्रमणबाट मृत्यु

काठमाडौं । जंगली जनावरले आक्रमण गर्दा नवलपुरमा दुई महिलाको मृत्यु भएको छ । आक्रमणबाट विनयीत्रिवेणी गाउँपालिका–१ का सासूबुहारीको मृत्यु भएको हो । आइतबार दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका

नवलपुरमा बस दुर्घटना हुँदा २९ जना यात्रु घाइते

काठमाडौं । धनगढीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस नवलपुरको दुम्कीवासमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएर

बुटवल–नारायणगढ सडक बिस्तार निराशाजनक

नवलपुर । बुटवल–नारायणगढ सडक बिस्तारको गति निराशाजनक छ । सडक निर्माण गर्न सुरु गरेको चार वर्ष बितिसक्दा समेत आधा काम पनि नगरेको ठेकेदारले फेरि दुई वर्ष म्याद थप गर्न प्रस्ताव

नवलपुरमा किशोरीमैत्री अध्ययन केन्द्र निर्माण

नवलपुर । नवलपुरमा बालबालिका र किशोरीसँग सम्बन्धित किशोरीमैत्री अध्ययन केन्द्र निर्माण भइरहेको छ । किशोरीहरूका लागि खुला विश्वविद्यालयका रुपमा विकास गर्ने उद्देश्यले करिब पाँच करोड रुपैयाँको लागतमा अध्ययन केन्द्र निर्माण

नवलपुरको विपन्न बस्तीमा खानेपानीको संकट

नवलपुर । नवलपुरको देवचुली नगरपालिका–२ को विपन्न बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीय दूषित खानेपानी पिउन बाध्य भएका छन् । स्थानीय तहकाे चुनावमा खानेपानीको समस्या समाधान गर्ने भनेर भोट मागेका जनप्रतिनिधिहरुले

अवैध उत्खनन् गर्ने तेह्र ट्याक्टर नियन्त्रणमा

नवलपुर । नवलपुरमा नदीमा अवैध रुपमा ढुंगा बालुवा निकाल्ने १३ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्यविन्दु नगरपालिका– १५ मा १२ वटा ट्याक्टर र वडा नम्बर एक गरी १३

नवलपुरको मौलाकालिका मन्दिरमा भक्तजनको भीड

नवलपुर । नवलपुरको मौलाकालिका मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको भीड लागेकाे छ। चैते दशैंकाे अवसरमा नवलपुरको प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रहेको मन्दिरमा दैनिक १ हजार भन्दा बढी भक्तजनहरु आउने