धनगढी उप–महानगरपालिका « Image Khabar


दुई वडाको विवादले धनगढी उप–महानगरपालिका सानो झरीमै जलमग्न

विराज रोस्याराकैलाली । कैलालीको धनगढी उप–महानगरपालिकामा ढल निकासीको दीर्घकालीन योजना नबन्दा वर्षेनी डुबान पर्ने गरेको छ । एकातर्फ खोलानाला मिचिएर पानी निकास रोकिएको छ भने अर्कोतर्फ भएका नालासमेत बन्द छन्